Nepali Movie – Kusume Rumal 2 (2010)

The original KUSUME RUMAL (1985 version) was posted here.
Uddhav Poudyal presents,
Nepali film – Kusume Rumal – (Sequel 2)
This is the latest, much hyped remake of the hit movie of past, Kusume Rumal.
Starring – Ritu Bhattarai, Niraj Baral , Usha Rajak , Tripti Nadkar , Nir Shah , Laxmi Giri etc.
Director – Nirak Poudel

In this movie, Nirak Poudel, the son of the Uddav Poudel, the owner of Gopi Krishna Movies, has debuted as a director in Nepali film industry.


Single part movie is not available now:

Credit – OSR Digital

8 thoughts on “Nepali Movie – Kusume Rumal 2 (2010)

  1. Kusume rumal movie i like. Yestai movie banaayo vane nepali film industry international award pau6. Dherai ramro film chha.

  2. कुसुमे रुमाल १ को गीतहरू हम तुमको कार्टुन क्यारेटर, दिल तो पागल हैको
    स्टोरी, रंग दे बसन्तीको मस्ती र इश्कविश्कको लव सिन, मै हुनाको अन्गिन्ती हिन्दी फिलिमको सिक्वेन्स
    जोड्यो भने बन्छ – कुसुमे रुमाल २। फिलिम छायाँकन राम्रो छ, गित
    मन पराउने मान्छेहरु गित र डान्स रुचाउलान, दुई चारओटा
    क्यारेटरको ओवर एक्टिङ र मेन हिरोको नखारियो डल एक्टिङबाहेक अन्य कालाकारको
    एक्टिङ पनि सहनसकिने छ। त्यसबाहेक फिलिममा ‘नयाँ’ केही पनि छैन। फिलिम
    हेर्दा ‘डेजाभू’ भईरहन्छ – मानै एक पछि अर्को सिन दर्शकको जीवनमा
    पहिलेनै घटिसके जस्तो। ‘सेन्टी’ बनाउनलाई टनै सिनहरू राखिएका छन् – तर
    फिलिम हेरिराख्ने दर्शकलाई कुनै पनि सिनको असर पर्दैन किनकि रुनेहरू
    त्यसता सिनमा अरूनै फिलिम रुइसकेका थिए होलान।

    गिनेचुनेका ठाँउमा स्क्रिटमा काठमाडुलेली भाषा अनि ओरिजन डायलग छ तर प्राय फिलिमभरि फिल्मी
    डायलगमात्र छ मानै स्क्रिट राइटरलाई पार्टटाइम बेसिममा काम दिइए जस्तो।
    एक तिर सेक्स ईस्युलाई सहजै पचाउन सक्ने शहरिया जीवनशैली देखाउन खोजिएको छ – फिलिममा भएका कति छाडा जोकहरू कतिलाई अलि बढिनै लाग्ला – भने अर्को तिर धर्म र अन्धविश्वासलाई चाहिने भन्दा बढी काँध दिइएको छ।

    अन्तयमा अन्तर्राष्ट्रिय स्तर सिधासिधा बलिउड को तुलनमा यो फिलिमलाई १०
    मा २ पाउला भने नेपाली स्तरमा १० मा ४। बटमलाईन नेपाली सिनेमाटोग्राफरले कतिसम्मको फिलिम खिच्न सक्छ त्यो चाहि प्रस्सनीय छ।

    नमस्कार