तपाइँको प्रश्न – हाम्रो उत्तर
तपाइँको प्रश्न – हाम्रो उत्तर
तपाईलाई कुनै पनि बिषयमा प्रश्न सोध्नु छ भने तलको फर्म भर्नु होस् | हामी तपाईको प्रश्न को सही उत्तर दिन सक्ने सम्बन्धित व्यक्तिबाट सो प्रश्नको उत्तर लिने प्रयास गर्ने छौं र सो उत्तर तपाई लाइ पठाउने छौं |
तपाइको अनुमति भएमा ती प्रश्नका उत्तरहरु यहाँ पोस्ट गरिने छ| यदी तपाइँ आफ्नो प्रश्नको उत्तर तपाईको इमेलमा मात्र आओस भन्ने चाहनुहुन्छ भने सो पनि उल्लेख गर्नु होला |
प्रश्नहरु ब्यक्तिगत, स्वास्थ सम्बन्धी, नेपाल सम्बन्धी, विदेश सम्बन्धी …. जे पनि हुन सक्छ |
नोट: तपाइको इमेल र अरु व्यक्तिगत कुराहरु तपाइको अनुमति बिना यो साइटको संचालक बाहेक अरु कसैलाई पनि कुनै पनि हालतमा (कानुनि कारण बाहेक) उपलब्ध गराइने छैन |

[...] question was asked by Anish Shakya through our new "Q&A section" in which we accept any types of question and try to answer all of them with the help of [...]
[...] तपाइँको प्रश्न – हाम्रो उत्तर [...]
[...] is Question and Answer section in which we answer the questions received through the Tapaiko Prashna Hamro Uttar [...]
[...] I hope you can do it now. If you have any problem in the process please write me in the comment or write through Tapaaiko Prashan Hamro Jawaf. [...]
[...] (Editor’s Note: We have decided to publish Q&A section every Friday. Please submit your question through the Q&A submission form) [...]