बुद्धलाई ह्यापी बर्थडे

बुद्धको विचार र शिक्षालाई बिर्सेर हिंसा द्वन्दको दलदलमा फंसेको नेपालले गर्ब गर्न मिल्ने एकाध कुराहरुमा बुद्ध यहाँ जन्मनु पनि एक पर्छ । तर त्यही तथ्यलाई पनि भारतले बंग्याएर उतै जन्मेको बनाईदिंदा रिस उठ्नु स्वाभाविक नै हो । तर साँचो कुरा, जता सुकै जन्मे पनि आखिर बुद्ध बुद्धनै हुन र उनी जन्मनु र मर्नु संग उनका शिक्षाको कुनै सम्बन्ध छैन ।

buddha

आज उनको जन्मदिनको अबसरमा जन्मस्थानको बिबादलाई थाँती राखेर उनका शिक्षालाइ मनन गरिदिएमा उनको सच्चा सम्मान हुन्छ भन्ने मलाई लाग्छ ।

ह्यापी बर्थडे बुद्ध !

बुद्धम शरणं गच्छामी !!

3 thoughts on “बुद्धलाई ह्यापी बर्थडे

  1. हाई म मिलन बि.क मेरो घर गुल्मी जुभुंग झिर्बस हो
    र म बुद्ध बागवान लाई मन भित्र ढेखी नै भन्छु कि हामी शबैलाई शान्ति हौष ओम ओम ओम ओम ओम ओम ओम ओम ओम ओम शान्ति शान्ति शान्ति

  2. जय जय जय बुद्ध बागवान जी लाई शान्ति शान्ति शान्ति

Leave a Reply

Your email address will not be published.