Mar 202011
एकजना कोल्ट्रिफार्मको मालिकले सबै कुखुराहरुलाई भनेछ:
कोल्ट्रिफार्मको मालिक: “सबैले भोलि देखि दुई-दुई ओटा अण्डा दिने जस्ले दिँदैन त्यलाई म काटिदिन्छु।”
भोलिपल्ट सबैले दुई दुई ओटा अण्डा दिए तर एउटाले एकदाना मात्रै दियो र मालिकले रिसाउँदै सोधेछ “किन एउटा मात्र?”
जवाफमा कुखुरोले भनेछ, “यो पनि तपाईको डरले मात्रै दिएको नत्र म त भाले हुँ ।”
