दिलिप रायमाझि पनि अमेरिका पुगे (फोटो)

नेपाली चलचित्रमा सशक्त अभिनय गर्ने अभिनेता भनेर मानिने दिलिप रायमाझि हालै अमेरिका पलायन भएका छन् । आफ्नो श्रिमति मन्जु रायमाझि र छोरि दिव्यालाइ साथमा लिएर उनि यहि शनिबार अमेरिका प्रस्थान गरेका हुन । (अमेरिका नपुग्दै लेखिएको समाचार, अंग्रेजिमा)

प्रस्तुत छ, अमेरिका पुगेपछि अमेरिकामा नै बसोबास गर्ने अन्य नेपालि कलाकारहरुसंग बसेर खिचेका फोटोहरु:dilip rayamajhi in usa1

फोटो १ – अरुणिमा लम्साल, दिलिप रायमाझि, ऋचा घिमिरे, दिव्या रायमाझि, उषा पौडेल र मन्जु रायमाझि (बायाँ बाट दायाँ)

दिलिपले करिब छ महिना अघि अमेरिकाको ग्रिनकार्ड प्राप्त गरेका थिए । आफ्नि श्रिमति को सल्लाह र छोरि भबिष्यको लागि अमेरिका जान लागेको बताएका छन्। ‘भानुभक्त’, ‘दर्पणछायाँ’, ‘लहना’, ‘मिस यु’, ‘भनिदेऊ न माया गर्छु’, ‘सुपरस्टार’, ‘आफ्नो मान्छे’लगायत विभिन्न चलचित्रमा अभिनय गरेका दिलिपले अमेरिका र नेपाल आउजाउ गरिरहने बताएका छन्। उनले आगामि चलचित्र ‘दर्पण छायाँ २’ मा पनि अभिनय गर्ने बताएका छन् ।

dilip rayamajhi in usa3

फोटो २ – फोटो १मा जस्तै तर दिव्या रायमाझिको ठाउँमा शंकर घिमिरे

prem raja mahat with dilip rayamajhi

फोटो ३ – लोक गायक र ब्यबसायि प्रेम राजा महतका साथ दिलिप रायमाझि

यो नेपालि ब्लगमा प्रस्तुत अन्य सामाग्रिहरु जस्तै यो समाचार पनि ‘सजिलो नेपालि‘ प्रयोगको एक भाग हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *