भुवन केसि र जिया केसि किन संगै फोटो खिच्दैनन ?

भुवन केसि र जिया केसिको बिचको अफेयरको बारेमा नेपालि फिल्मको बारेमा जानकारि राख्ने सबै जसोलाइ थाहा छ । उनिहरू विगत दुइ वर्ष देखि ‘लिभ इन टुगेदर’को रुपमा संगै बस्ने गरेका छन् । जिया भुवनको सिनामंगलस्थित घरमा नै बस्छिन र संधै जस्तो भुवनसंग नै हिड्ने गरेकि छिन् । यति नजिकको नाता भए पनि भुवनले आफ्नो निर्देशनमा निर्माण गरेको पहिलो फिल्म ‘ड्रिम्स’मा भने जिया अटाएकि छैनन्। फिल्ममा कुनै भुमिका नभए पनि भुवनले निर्देशन गर्दा जिया भने संगै थिइन । उनि फिल्को छायांकन स्थलहरु  मुस्ताङ र पोखरामा पनि भुवनको संगै थिइन । तर, यो जोडिको संगै भएको फोटो भने प्राप्त गर्न सकिएको छैन ।

अडियो रिपोर्ट:

भुवन र जिया एउटैमोटरसाइकलमा चढेको छुट्टा छुट्टै फोटो, पोखरामा ‘ड्रिम्स’को शुटिंग गर्दा

पहिले पहिले जियाले भुवन मन पर्ने र बिवाह गर्ने सक्ने बताउदा भुवनले भने तेस्तो कुनै योजना नभएको बताउंथे । एक पटक भुवनका छोरा अनमोललाइ पनि जिया बाबुसंगै बसेको मन नपरेको हल्ला बजारमा आएको थियो ।

एटिएम जस्तो अश्लिल फिल्म खेलेर नेपालि फिल्म क्षेत्रमा तहल्का मच्चाउन सफल अभिनेत्रि जिया आजकाल भने गुमनाम छन् उनका कुनै पनि फिल्म सफल नभए पछि उनले नयाँ फिल्म पाउन छोडेको बताइन्छ ।

bhuwan kc and jiya kc on same location two seperate photos

भुवन र जियाको फोटो एकै स्थानमा छुट्टा छुट्टै फोटो

लामो समयसंगै बसे पनि र पोखरा र मुस्तांग जस्तो सुन्दर ठाउँमा संगै हुँदा पनि भुवन र जियाको प्रेमिल जोडिले संगै फोटो नखिच्नुलाइ सुटिङका कलाकार र प्राविधिकहरुले अचम्म भनेका छन् । यो घटनाले बर्षौं देखि लुकाएर राख्ने प्रयास गरेको यो सम्बन्धलाइ भुवन र जियाले अझै पनि सार्बजनिक गर्ने हिम्मत गर्न नसकेको बुझ्न सकिन्छ । भुवन सिनेवृतमा प्लेब्वाइ को नामले चर्चित छन् भने  जियाले सेक्सि अभिनेत्रीको छबि बनाएकि छिन् । सम्बन्ध लुकाए जस्तो गर्ने अनि संगै बस्ने र संगै यात्रा गर्नुलाइ नाटक भनेर नाम दिने पनि प्रशस्तै छन्। भुवनलाइ नजिकबाट चिन्नेले त यसलाइ उनको फिल्म प्रचारमा प्रयोग गर्ने स्क्याण्डल बनाउन सक्नेमा पनि शंका गरेका छन् । सत्य तथ्य त समय भए पछि बाहिर आउला नै ।

bhuwan and jiya same place same time

भुवन र जियाको एकै स्थानमा एकै समय तर छुट्टा छुट्टै फोटो, ‘ड्रिम्स’को शुटिंग समय, पोखरामा

Incoming search terms:

  • नेपालीसेकस
  • सेखसि

One thought on “भुवन केसि र जिया केसि किन संगै फोटो खिच्दैनन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *