गास, बास र कपास सबैलाइ चाहिने कुरा हुन । आधारभुत आबश्यकता र बिलासिताकाको बिचमा खासै ठुलो फरक हुँदैन । अझ, आबश्यकता र बिलासिताका भनेको ठाँउ, व्यक्ति र अवस्था अनुसार फरक फरक हुन सक्छ । जस्तै, धान नफाल्ने हिमालि भेगमा भात खानुलाइ विलासिता मानिएला तर तराइमा भात आधारभुत आबश्यकता हुन सक्छ । तेसैले, नेता कस्तो घरमा बस्छन भन्ने कुरा पनि उनिहरुको आबश्यकता र अबस्थाले निर्धारण गर्ने कुरा हुन । उनिहरुको बसाइ सम्बन्धि यो रिपोर्टलाई त्यहि हिसाबले बुझिदिनु हुन अनुरोध छ।
यो भिडियो रिपोर्टमा निम्न नेताहरुको बासस्थानको चर्चा गरिएको छ:
- प्रधानमन्त्रि केपि ओलि
- शुशिल कोइराला
- शेरबहादुर देउवा
- रामचन्द्र पौडेल
- प्रचण्ड, पुष्पकमल दाहाल
- बाबुराम भट्टराइ
- झलनाथ खनाल
- माधव नेपाल
यि बाहेक, निम्न नेताहरुको घरको फोटाहरु पनि यो भिडियोमा समावेस गरिएका छन्:
- प्रदिप ज्ञावालि
- शंकर पोखरेल
- शरद शिं भण्डारि
- एक नारायण भण्डारि
- लोकेन्द्र बहादुर चन्द
- हृदयश त्रिपाठि
- खिमलाल देबकोटा
- नरहरि आचार्य
- राजेन्द्र महतो