सिम्पल खनाल पनि पलायन हुने, भारतियमुलका बेलायति प्रेमिसँग टिकाटालो

नायिका, मोडल तथा भिजे सिम्पल खनालले इन्गेजमेन्ट गरेकी छिन् । सिम्पलले बिहिबार आफ्ना प्रेमी नदिनसँग राजधानिको होटल हायातमा टिकाटोलो गरेकि हुन् । भारत जन्मघर भएका सिम्पलका प्रेमि बेलायतमा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन् । उनिहरु झण्डै एकवर्षदेखि प्रेममा रहंदै आएको खवर छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=oQmG9txBQ7w

“अध्याय” फिल्ममा अभिनय गरेकि सुन्दरि मोडल र अभिनेत्रि सिम्पलले दर्जनौं नेपालि म्युजिक भिडियो र बिज्ञापनमा मोडलिङ गरेकि छन् ।

यस अघि फिल्म तथा म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग सिम्पलको विवाह भएको थियो । तर, उनीहरुबिच को सम्बन्ध लामो समय टिक्न सकेन र केही वर्ष पहिले पारपाचुके भैसकेको छ ।

बिवाहको मिति तय भैनसकेपनि प्रेमिसँगको टिकाटालो पश्चात् सिम्पल बेलायत नै जाने बुझिएको छ । जल शाह, विपना थापा, झरना बज्रचार्य, हर्षिका श्रेष्ठ लगायत नायिकाहरु पनि विवाह गरेर नेपाल बाहिर पतिसंग बस्दै आएका छन् तेस्तै सिम्पल बेलायत नै बस्ने खवर छ । केहि समय पहिले बेलायति एनआरएनसंग बिहे गरेकि रिमा बिश्वकर्मा भने नेपालमा नै मोडलिङ्गमा लागिरहने बताउंदै आएकि छिन् ।

simpal khanal engagement

One thought on “सिम्पल खनाल पनि पलायन हुने, भारतियमुलका बेलायति प्रेमिसँग टिकाटालो

Leave a Reply

Your email address will not be published.