के मदन भण्डारिको हत्या भएकै हो त? अहिले पत्ता नलागे कहिल्यै लाग्दैन

तत्कालिन नेकपा मालेका अध्यक्ष मदन भण्डारि को २०५० साल जेष्ठ ३ गते निधन भएको थियो  । उनको निधनलाइ उनको पार्टीले  संकास्पद भन्दै आएको छ । तर अहिलेसम्म उनको निधन दुर्घटना हो वा हत्या भन्ने एकिन हुन सकेको छैन   ।  प्रतिपक्षमा हुँदा छानविनको माग गर्ने एमाले पार्टि पटक पटक सरकारमा गए पनि छानविन भने गरेको छैन ।

रिपोर्ट :

दासढुंगा घटना पछि एमालेकै नेत्रित्वमा केपि ओलिको सरकार समेत अहिलेसम्म चारवटा सरकर बनिसकेका छन भने एमाले एक दर्जन सरकारमा सत्ता साझेदार पनि भइ सकेको छ । तर, ति कुनै सरकारले घटनाको छानविन गर्न तत्परता देखाएनन ।

अहिले रास्ट्रपति र प्रम दुइटै एमालेका नै छन। अझ रास्ट्रपति त मदन भण्डारीकै धर्मपत्नि बिद्यादेवी भण्डारी छिन । यस्तो अबस्थामा पनि मदन भण्डारि को हत्यारा पत्ता लाग्न सकेन भने, सो घटनालाइ हत्या भन्न छोडेर दुर्घटना भएको स्विकार गरे हुन्छ,  पत्ता लागेन भने कहिल्यै लाग्दैन ।

president bidhya devi bhandari remembers her husband madan bhandari

Leave a Reply

Your email address will not be published. Required fields are marked *