डा. गोबिन्द केसीको समर्थन र बिरोधको बिचमा उनको अनसन सकिएको छ ।
उनलाइ अब फेरि अनसन बस्नु नपरोस :
डा. गोविन्द केसिले ८औं पटकको अनसन यहि सोमबार सिन्धुपाल्चोकका ५ बर्षका सरोज नेपालि, सिरहाका १३ वर्षका परमेश्वर महतो र गोरखा, ल्हो गाविस-१ का छेवाङ नुर्वु लामाको हातबाट जुस पिएर तोडेका छन ।
(Photo credit – setopati)
डा. गोविन्द केसिको मागको सबभन्दा पेचिलो मुद्दा मनमोहन मेमोरियल मेडिकल कलेजलाइ सम्बन्धनको बिषयमा थियो। एमालेका धेरै प्रभावशालि नेताहरूको सेयर लगानि रहेको यो कलेजको बिषयले पार्टिमा हलचल ल्याएको थियो । अन्ततः विवादित मनमोहन कलेजलाइ विर अस्पतालले किनेर सरकारि स्वामित्वमा सञ्चालन गर्न सरकार र एमाले राजि भएपछि डा. केसिसंग सहमति भएको हो।
मनमोहनको भौतिक संरचना विर अस्पतालको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले खरिद गर्ने र त्यसलाई मनमोहन अधिकारिकै नाममा सञ्चालन सम्झौता भएको छ।
पुरा सम्झौता: