फेसबुक, ट्विटर, मोबाइल फोन र मुटु – माया पिरतीका कुरा

love-truthsआजका नयाँ आविष्कार हरु जस्तै फेसबुक, ट्विटर, मोबाइल फोन आदि हाम्रो जीवनका अभिन्न अंग भइ सकेका छन |

तर त्यसो भन्दैमा "अंग" नै भएका त होइनन नि | एउटा उदाहरण हेर्नुस न :

निस्ठुरी मायाँलुलाई फेसबुक बाट हटाउन (ब्लक गर्न) सजिलै सकिन्छ, ट्विटर बाट अनफलो गर्न सजिलै सकिन्छ, मोबाइल फोन बाट पनि मेटाउन केही गाह्रो हुदैन | मुख्य गाह्रो त मन (मुटु) बाट हटाउन पो हो त |

खै त यी नयाँ आविष्कारहरु काम लाग्नु पर्ने ठाउँमा काम लागेका ?

One thought on “फेसबुक, ट्विटर, मोबाइल फोन र मुटु – माया पिरतीका कुरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *