कुन राशिका महिलाले कस्तो मेकअप गर्ने?

मानिसहरुको जिवनमा केहि न केहि रुपमा बाह्य शक्तिको असर हुन्छ । जन्म समयमा खगोलिय शक्तिको असरका आधारमा मानिसको राशि निर्धारण गरिएको हुन्छ । यिनै राशिलाइ आधार बनाएर महिलाहरुले आफ्नो सुन्दरतामा अरु बढि निखार पनि ल्याउन सक्छन । प्रस्तुत छ – कुन राशिका महिलाले कसरि मेक अपगरेर अरु बढि सुन्दर हुन सक्छन भन्ने बारेमा चर्चा – यो चर्चा नागरिकको मासिक प्रकाशन परिवारमा प्रकाशित सामाग्रिलाइ आधार बनाएर तयार गरिएको हो ।

भिडियो रिपोर्ट

राशि अनुसार मेकअप

मेष

– सुन्तला रंगको लिपिस्टिक
– नङ्मा दुई किसिमको रंग
– गेरू रंगको प्रयोग

बृष राशिका महिलाहरुलाइ

– तामारंगको आईस्याडो
– हेयर स्प्रेको प्रयोग

मिथुन राशिका महिलालाइ
– दोहोरो ब्यक्तित्वहुने हुनाले गाढा र हल्का रंग मिसाएर मेकअप गर्दा राम्रो देखिन्छ ।
– बेलाबेलामा मेनिक्योर गरिरहने मिथुन राशिका महिला बढि सुन्दर देखिन्छन ।

कर्कट राशिका महिलाहरुलाइ

– गुलावि रंगको ब्लसर राम्रो देखिन्छ
– आँखामा आइल्यासेज प्रयोग गर्ने
– गाढा रंगको मेकअप समाग्रि प्रयोग गर्दा बढि खुल्छन

सिंह
– धातु रङको आइस्याडो
– पर्फ्युमले ब्यक्तित्वमा निखार

कन्या
– पहेंलो रङ
– ब्लसर पनि हलुका पहेंलो
– रङ सफाको लागि फाउण्डेसन

तुला
– ओठमा बढी ध्यान दिनुपर्ने
– लिपिष्टिक लिपबामाको प्रयोग

बृश्चिक
– आँखा स्मोकी लुक
– कालो जेल आइलाइनर
– आकर्षणलाइ आँखाको योगदान

धनु
– चम्किला रङ प्रयोग गर्ने
– चम्किला नेल पेन्ट
– लिपिष्टिक र आँखा बिशेष

मकर
– मेकअपमा ध्यान दिनुपर्ने
– तामा र धातु रङ

कुम्भ
– ओठमा प्राकतिक रङ
– हल्का गुलावी रङ लिपिस्टिक

मीन
– हरियो र पहेँलो रङ
– खुट्टा स्याहारमा ध्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *