- आन्दोलनले ट्युनिसियामा २३ वर्षदेखि शासन गरेका अविदिने अलिलाई सत्ता र देशबाटै लगार्यो।
- आन्दोलनले इजिप्टमा होस्नी मुबारकले सत्ता छोड्ने बताइसके नि छिटो छोड् भन्दै जारी।
- आन्दोलनले यमनमा अब्दुल्ला सालेहले चुनाव नलड्ने र छोरालाई पनि राष्ट्रपतिमा नलडाउने भने।
- आन्दोलनले सिरिया तात्ने सङकेत।
- आन्दोलन चिनतिर सोझिन सक्छ भन्दै चिन सतर्क।
नेपालमा विद्रोह गर्ने भनेका माउवादीले के सोच्दै होलान्….
(फोटो – बिभिन्न माध्यम, low quality, Fair Use)
picture really added that extra zing on this. its really good. Thanks for this kind of news.