Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

जतिसुकै काल्पनिक भए पनि यो चित्रले आजको नारीको राम्रो चित्रण गरेको छ |

 

modern_devi_

पुरातन देबीको शिंह बाहनलाइ प्रतिस्थापन गरेर स्कुटी सबार यी देबी आजकल प्रत्येक घर घरमा फेला पर्ने हुनाले पुरातन देबीको जस्तो महत्व नभएको हुनु पर्छ | तर पनि, आफ्नो मन मन्दिरमा सजाएर दिन रातको पूजा अर्चना गर्ने मानिस हरु भने मनग्गे नै भेटिन्छन ! 

समय अनुसारको फेसन धारण गर्ने गरेको भए पनि आफ्नो पुरातन गरगहनालाइ भने यीनले आज सम्म छोडिसकेकी छैनन | यस्ती बहुगुण सम्पन्न देबीको सबार हुँदा सडक किनारका भक्तजनहरु पनि मन्त्र मुग्ध भएर उनकै शरणमा लीन हुने प्रयास गर्दछन | तेस्तो अथाह प्रेम गर्ने भक्तजानले पूजा अर्चनाबाट दुर्घटना हुन सक्ने सम्भाबनालाइ मद्येनजर गरेर आजकल देवीले मुकुटका साथ साथै हेल्मेट पनि लागाउन शुरु गरेकी छिन |

आजकल स्वर्ण अलंकारहरुको अत्यधिक प्रचलन र मूल्य वृद्धिका कारण भक्तहरुमा पूजा अर्चनामा भन्दा स्वर्ण अलंकारहरुमा ध्यान जाला भनेर देबीले तिनीहरुको पनि नक्कली भर्सन पहिरिएर नगर परिक्रममा निस्कने गर्न थालेकी छिन |

- प्रदिप न्यौपाने

  2 Responses to “कलियुगकी साक्षात देबी”

  1. प्रदिप न्यौपानेजी ले कलियुगकी साक्षात देबी को बर्णन सुनेर मलाइ पनि भानुभक्तको [...]

  2. एस्तो जोक हरु त पोस्ट गर्ने नदिनु नि… नारी को चित्रण गर्न भगवान को फोटो मा जे पायो तेही गर्न नि पयिन्छा र?

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network