Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

highlightsहामी यो अंग्रेजी नयाँ बर्ष बाट नियमित रुपमा साता भरि गरिएका पोस्ट हरुको सारांश यहाँ पोस्ट गर्न शुरु गर्ने सोचमा छौँ.

गत साता १८ पोस्ट भएका रहेछन जसको बिस्तृत विवरण निम्नानुसार छ:

मङ्सिर २५ (डिसेम्बर ११)

  • समानुपातिक शिक्षा – बिद्यार्थीको सिप कला र क्षमताको को वास्ता नगर्ने बर्तमान शिक्षा प्रणालीको खिल्ली उदाउने एक कार्टुन (नेपाली)
  • Good governance club honours journo Thapa – कान्तिपुर पत्रकार हरिबहादुर थापालाइ सम्मान (भाषा – अंग्रेजी)
  • LPG Gas Cylinder – don’t panic, It’s not Expiry Date – जन चेतना जगाउन ग्यास सिलिन्डरको मिती सम्बन्धी एक जानकारी (भाषा – अंग्रेजी)

मङ्सिर २६ (डिसेम्बर १२)

मङ्सिर २७ (डिसेम्बर १३)

मङ्सिर २८ (डिसेम्बर १४)

मङ्सिर २९ (डिसेम्बर १५)

  • Nepali Movie – Paradeshi Kancha नेपाली फिल्म परदेशी कान्छा को सम्पूर्ण भाग (भाषा – नेपाली)

पौष १ (डिसेम्बर १६)

  • Crow picks plastic एउटा कागले बोकेको वाई वाई चाउचाउको प्लास्टिकको खोल को फोटो र ब्लगरको बिचार (फोटो, भाषा – अंग्रेजी)

पौष २ (डिसेम्बर १७)

  • Bandha returns? चितवन बन्दको फोटो सहित विचार (फोटो, भाषा – अंग्रेजी)

पौष ३ (डिसेम्बर १८)

  One Response to “गत साताका पोस्टहरु”

  1. [...] गत साताका पोस्टहरु साता भरिका नयाँ कुरा हरुको संगालो को पहिलो प्रयोग (भाषा – नेपाली) [...]

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
 
© 2012 नेपाली गफ A part of xNepali.com network