पौष १६ (डिसेम्बर 31, 2011)
- Happy New Year 2012 – अंग्रेजी नयाँ बर्ष २०१२ को स्वागत र यस नेपाली वेभसाइटका आगन्तुकअरुमा हार्दिक मंगलमय शुभकामना (फोटो, भाषा – अंग्रेजी)
- साताका पोस्टहरु (पौष १५ सम्म) – पौष १५ सम्म यस नेपाली वेभसाइटमा पोस्ट भएका सबै सामाग्रीको संगालो (भाषा – नेपाली)
- Two teenage Nepali boys stood first and third in international award on conservation – बुढानिलकण्ठ स्कुलका दुइ बिध्यार्थीहरुले एक अन्तरास्ट्रिय पुरस्कार प्राप्त गरेको बारेमा एक समाचार
(भाषा – अंग्रेजी)
-
Nepali Movie – Jindagi (2011) – निखिल उप्रेती, प्रमोद दीप, आशा पौडेल, लक्ष्मी गिरी आदिको मुख्य भूमिका रेहको नेपाली कथानक चलचित्र जिन्दगी (भाषा – नेपाली)
पौष १७ (जनवरी 1, 2012)
- Sushma Karki Dances in New Year party – Doha, Qatar (Part 1) – नेपाली नायिका र आइटम डान्सर शुष्मा कार्की ले नयाँ बर्षको शुभकामना आदान प्रदान गर्न दोहा, कतारमा आयोजना गरिएको एक कार्यक्रममा नाच्दै गरेका दृश्यहरुको संगालो (फोटो, भाषा – अंग्रेजी)
- Sunita Dangol – Miss Newa 2011 – यस बर्षको मिस नेवाको ताज सुनिता डंगोलको शिरमा – एक समाचार (भाषा – अंग्रेजी)
पौष १८ (जनवरी 2, 2012)
- Nepali Movie – Kahin Milan Kahin Bichhod – सुशील छेत्री, बिपना थापा, जल शाह, गौरी मल्ल, लक्ष्मी गिरि आदिको मुख्य भूमिका रहेको नेपाली कथानक चलचित्र कहीं मिलन कहीं बिछोड (भाषा – नेपाली)
- King Tribhuvan’s statue going to be removed from Shahid Gate – सहिद गेटमा रहेको राजा त्रिभुबनको शालिक हटाउने निर्णयको बारेमा एक समाचार (भाषा – अंग्रेजी)
पौष १९ (जनवरी 3)
- MovieWoods – Hollywood, Bollywood, Tollywood, Lollywood, Ollywood, Kollywood… – के नेपाली फिल्म उध्योग कलिवुड हो ? हलिवुडको नाम बाट सिनेमा उध्योगको नाम राख्ने चलनको अन्ध सिको गर्दा हाम्रो अस्तित्व नै संकटमा परेको हो कि ? (भाषा – अंग्रेजी)
- Sushma Karki New Year party – Doha, Qatar (Part 2) शुष्मा कार्की ले दोहा, कतारमा नाच्दै गरेका दृश्यहरुको संगालोको दोश्रो भाग (फोटो, भाषा – अंग्रेजी)
- Vehicular movement decreased by 50% – पेट्रोलियम पदार्थको अभाबमा देश भरका सडकहरुमा सबारी साधनको चापमा ५० प्रतिशतको कमी भएको बारेमा एक समाचार (भाषा – अंग्रेजी)
पौष २० (जनवरी 4, 2012)
- Fuel supply to ease from Friday: NOC – पेट्रोलियम पदार्थको सहज उपलब्धताको बारेमा एक समाचार (भाषा – अंग्रेजी)
- Nepali Movie – Superstar – भुवन केसीको निर्माण र भुवन केसी, सुष्मिता केसी, दिलिप रायमाझी, मिथिला शर्मा, सन्तोष पन्त आदिको मुख्य भूमिका रेहको नेपाली कथानक चलचित्र सुपर स्टार (भाषा – नेपाली)
पौष २१ (जनवरी 5, 2012)
- Woman become active to save rhinos in Nawalparasi – गैंडा बचाउ अभियानमा नवलपरासीका आईमाईहरुको सक्रियताको बारेमा एक समाचार (भाषा – अंग्रेजी)
पौष २२ (जनवरी 6, 2012)
- Explosion in busy New Road – काठमाडौँको व्यस्तसडक नयाँ सडकमा एक प्रेसरकुकर बम पड्केको बारेमा समाचार (भाषा – अंग्रेजी)
One thought on “साताका पोस्टहरु (पौष २२ सम्म)”