Apr 292012
एउटा बच्चा धेरै बेर देखी एउटा ढोकाको बाहिरको घन्टीको बटन थिच्ने कोशीस गर्दै थियो तर सकिरहेको थिएन ।
त्यहि बाटो भएर हिड्दै गरेको एउटा बुढा मान्छेले यो देखेर बच्चालाइ सोधेछ ।
बुढा : बाबु तिमी के गर्दै छौ ?
बच्चा : अंकल, यो घन्टी बजाउन खोजेको पुग्नै सकिन ।
बुढा (घन्टीको बटन थिच्दै) : ल बाबु मैले बजाइदिए, अब के गर्नु ?
बच्चा: ल अब भागौ ……

आनंडे ले हसायो
Ramailo kura hoyo sunara sunaunu
natar pujaunu hoain vani
kunai kura lai yasma
melaunus
k holata yasma
k tapai
sunu chanu hunachha
k bujaunu chanu hunachha
मलाई त रुन मन लाग्यो