May 042012
सेक्सको बाढी आएको बेलामा तेस्तै अर्को फिल्म ‘लास्ट किस’ ले पनि सेक्सनै बेचेर नाफा कमाउने सुरमा छ । हालै सार्बजनिक गरिएका फोटोहरुमा सबै लुगा नखोलिएको भए पनि, खोल्न बाँकी नै नभएको जस्तो भान हुने खालका निम्न फोटोहरुले आगामी दिनमा नेपाली फिल्म क्षेत्र अझै बढी ‘हट’ हुने लक्षण देखाउछ । यो फिल्ममाको पोस्टरमा सेन्सर हुनु अगाबै "बयस्कको लागि मात्र" भनेर लेखिएको छ र यसको प्रोमो हेर्दा यस फिल्म को दर्जा पनि हिन्दी फिल्मका "बि ग्रेड" वा "सी ग्रेड" फिल्मको बराबरी हुनेमा शंका गर्ने ठाउ छैन ।

अबको दिनमा नेपाली चलचित्रमा अश्लीलताको हदसम्म को पुग्ने भन्ने होडबाजी हुने लक्षण दिन दिनै देखिन थालेको छ । फोटो क्रेडिट – बिभिन्न अनलाइन साइटहरु
तलको ट्रेलरले हेरेर यो फिल्म कस्तो होला जस्तो लाग्छ तपाईलाई ? कमेन्ट गर्नुहोला!

फेमली मा हेर्ने खाल को छैन जस्तो ६ ,,,,,,
नेपाली फिल्मी त आजकाल परिवार सँग त बसेर हर्न नसकिने भयो नि लस्त् किस्स् पनी तयि शोरुप् होला गस्तो छ मलाइ लाग्छ
[...] a Nepali article about the movie’s Censor Board tussle and our assumption (wrong) that the movie would be ‘sexy’ (in [...]
strong
हा हा हाहाहा बरु नेपाली फ्लिम पनि ब्लुए जस्तै निकाल न यार हेअरना त मज हुन्थ्यो
यस्तो फिल्म वनउने र हेर्नेको दोष होइन खाली दोष त फिल्म खेल्नेको हो