Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

पहिचान र जातीय आधारमा संघियता खोज्नेहरुको लागि मुकुन्द जोशीले यस्तो प्रस्तावना गरेका रहेछन!

एक स्वर र निस्पक्ष बिचारको खडेरी लागेको अबस्थामा यो व्यंग्य निकै सान्दर्भिक देखिएको छ  । जब सम्म आफू र आफ्नो बाट माथि उठेर समग्र देशलाई प्रतिनिधित्व गर्ने हिसाबले हामी र हाम्रो भनेर निर्णय गरिदैन, संघीयतालाइ यस्तै तरिकाले बुझिने संम्भावना रहिरहन्छ । nepal_division

माथिको चित्रमा नेपाललाई कुनै खास जाति र कुनै खास बर्गको पहिचानका आधारमा संघियतामा लैजान चाहाने पार्टीका सबै शिर्ष नेताहरुको जातीय पहिचानको आधारमा प्रदेशको नामंकरण गरिएको छ । (चित्र कन्सेप्ट र कला – मुकुन्द जोशी)

Incoming search terms:

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network