आमा, नक्कलि सर्टिफिकेट, नक्कलि नाम, अर्चनाका फिल्म जिस्म र छेस्को (हप्तालाइ फर्केर हेर्दा)

यो हप्ताका भिडियोहरुमा – मातृऔंसि, मातातिर्थ औंसि, मातृ दिवस वा आमाको मुख हेर्ने दिन अथवा अंग्रेजिमा भन्नु पर्दा मदर्स डे जे भने पनि आमाको सम्झना, सम्मान र आमाले गरेको दुखको सह्राना गर्नको लागि परापुर्व काल देखि नै मनाइदै आएको पर्वलाई भनेर एक भिडियो तयार गरेको थिएं  (भिडियो १)। तेस्तै नक्कलि सर्टिफिकेट लिने डाक्टर, पाइलट र इन्जिनियरको बारेमा पनि चर्चा गरेको थिएं (भिडियो २)| अर्को भिडियो नेपालि अभिनेत्रिहरुको चर्चित नाम र खास नाम (भिडियो ३)

movies this weekयो हप्ता (गत शनिवार देखि आज सम्म) पोष्ट भएका नेपालि फिल्महरु

  • थ्रि लभर्स (3 lovers) – निरज बराल, प्रियंका कार्कि,
  • माया गर्छु म (Maya Garchhu ma) – रमेश उप्रेति, झरना बज्राचार्य, श्रिषा कार्कि, मिथिला शर्मा, आदिको मुख्य अभिनय भएको
  • नाम के हो (Naam Ke ho) – बिरेन श्रेष्ठ, सज्जा मैनालि
  • समर्पण – शुशिला क्षेत्रि, सज्जा मैनालि, सुमि खड्का (मिस नेपाल) आदिको
  • कान्छि – शिव श्रेष्ठ, सुष्मा शाहि आदिको सुपरहिट फिल्म
  • संगम – रमेश उप्रेति, मेलिना मानान्धर, बिपना थापा, दिनेश शर्मा आदि
  • जिन्दगानि (Jindagani)राजेश हमाल र करिश्मा मानन्धर, दिलिप रायमाझि, पुजा चन्द आदिको

तेस्तै समाचार, लेखहरु:

नयाँ भिडियोहरु

 Continue reading

Incoming search terms:

  • कान्छि नेपालि फिल्म