कविता राधेश्यामलाइ कपडा खोलेको मा कुनै पश्चाताप छैन

kavita-radheshyam-300 जानवरको लागि भनेर कपडा उतारने कविता राधेश्यामको सनसनि मच्चाउने बोल्ड फोटोशुटले उनलाई कुनै पश्चाताप नभएको उनले हालै एक अन्तरबार्तामा बताएकि छिन । कबिताको फोटो छाडा नभई निकै कलात्मक भएको बताईरहदा जनसाधारण र केही भारतिय नेताहरुले पनि यी फोटाहरु छाडा र सस्तो लोकप्रियताका लागि खिचिएको बताउदै आएका छन् | मानिसहरुले विचार र उनको यो कदमबारेमा दैनिक भास्कर नामक एक भारतीय पत्रिकाले  कविता राधेश्याम संग गरेको कुराकानि को एक अंश तल प्रस्तुत गरिएको छ ।

बोल्ड फोटो खिच्नु को कुनै पश्चाताप छ ? अरुले भनेको कुरा र विचारले तपाईलाई केही असर पर्दैन ?  नेताहरुको बिचारको नि ? आदि प्रश्नहरुको उत्तरमा दिएका उनका बिचार हरु:

किन पछुताउनु ? आजसम्म मैले गरेको कुनै पनि काम लाइ लिएर मलाइ पश्चाताप छैन | उनलाई पब्लिकको कमेंटको कुनै पनि मतलब छैन रे |

kavita-radheshyam-bold-photoयो मेरो इच्छा हो – कपडा लगाउँ या नलागाऊ | मलाइ कसैको डर लाग्दैन | के कुराको डर ? म आफ्नो जिन्दगि आफ्नै हिसाबले बाँच्छु । डराउने त कुनै प्रश्न नै उठ्दैन |

शिवसेना को वरिष्ठ नेता बाल ठाकरेको बारेमा कुरा गर्दा कविताले उनलाई आफ्नो आइडियल मानेको बताउछिन |

उनको अनुसार, सो कपडा खोलेको फोटोसेसन उनले फ्रिमा गरेकि थिईन | बच्चाबेला देखि नै जनाबरको मायाँ गर्ने कविता उनिहरुको अत्याचार भएको खबर सुन्न सक्दिनन रे |

English summary

Kavita Radheshyam, a hot TV actress, who will be seen in Vikram Bhatt’s forthcoming TV series Who Done It Uljhan, has bared it all in an effort to raise awareness on animal protection and prevention of cruelty towards them. Although she says that it is done on noble cause, others are skeptical and claim it is another cheap publicity stunt of another Indian actress.

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 6, 2015)

कविता राधेश्याम लोपोन्मुख जनावरको संरक्षणको लागि नांगिइन

हिन्दि टेलिसिरियल तथा फिल्ममा अभिनय गर्ने कविता राधेश्याम अहिले जनावर संरक्षणकोलागि लागि परेकी छिन् ।

बढ्दो मानविय अतिक्रमणका कारण खतरामा रहेका जनावरको संरक्षणको नाममा कविताले हालै नांगै भएर फोटो सेसन पनि गरिन । सो नाङ्गो फोटो सुट लोपोन्मुख बन्दै गएका जनावरको संरक्षण गर्नै पर्ने शन्देस दिन भएको बताउछिन ।

उनको फोटो सेसन छाडा नभई निकै कलात्मक रहेको बताइन्छ, तर मलाइ यहाँ यो ब्लगमा राख्न त्यति राम्रो नलागेकोले एउटा मात्र फोटो यहाँ राखेर अरु फोटोहरु चाँही फोरममा पोस्ट गरेको छु ।

kavita_radheshyam_save_tiger_3

kavita_radheshyam_save_tiger-2

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको हो । (July 6, 2015)

Incoming search terms:

  • रेखा थापाको नाङ्गो फोटो