हामी यो अंग्रेजी नयाँ बर्ष बाट नियमित रुपमा साता भरि गरिएका पोस्ट हरुको सारांश यहाँ पोस्ट गर्न शुरु गर्ने सोचमा छौँ.
गत साता १८ पोस्ट भएका रहेछन जसको बिस्तृत विवरण निम्नानुसार छ:
मङ्सिर २५ (डिसेम्बर ११)
- समानुपातिक शिक्षा – बिद्यार्थीको सिप कला र क्षमताको को वास्ता नगर्ने बर्तमान शिक्षा प्रणालीको खिल्ली उदाउने एक कार्टुन (नेपाली)
- Good governance club honours journo Thapa – कान्तिपुर पत्रकार हरिबहादुर थापालाइ सम्मान (भाषा – अंग्रेजी)
- LPG Gas Cylinder – don’t panic, It’s not Expiry Date – जन चेतना जगाउन ग्यास सिलिन्डरको मिती सम्बन्धी एक जानकारी (भाषा – अंग्रेजी)
मङ्सिर २६ (डिसेम्बर १२)
- अब फेरी हाम्रो भेट होला त पुष्पा ? (ब्लगर रिताको जीबनमा घटेको दुखद घटना को बारेमा लेख)
- Bollywood Dhoom in Kathmandu – बलिवुड कलाकारहरुको काठमान्डुमा भएको कार्यक्रम बारेमा (भाषा – अंग्रेजी)
- 4 Wild elephants roamed in Birtamod city – बिर्तामोड बजारमा जंगली हात्तीको प्रबेश (फोटो, भाषा – अंग्रेजी)
- Anybody who give information on King Birendra’s property to get reward दिबंगत राजा बिरेन्द्रको सम्पत्तिको बारेमा जानकारी दिनेलाई पुरस्कार दिने सरकारी घोषणा (भाषा – अंग्रेजी)
- Nepali Movie – Nagad Narayan नेपाली फिल्म नगद नारायण को सम्पूर्ण भाग (भाषा – नेपाली)
मङ्सिर २७ (डिसेम्बर १३)
- Nepali Movie – Dasdhunga नेपाली फिल्म दासढुंगाको सम्पूर्ण भाग(भाषा – नेपाली)
- Price Hike – unnatural alliance between three media houses (भाषा – अंग्रेजी/नेपाली)
मङ्सिर २८ (डिसेम्बर १४)
- Private Rita Rana – the first female Gurkha? (भाषा – अंग्रेजी)
- Annapurna post, the only Nepali website that can’t be read (भाषा – अंग्रेजी)
- Ministry sends case to police for missing NAC aircraft parts (भाषा – अंग्रेजी)
मङ्सिर २९ (डिसेम्बर १५)
- Nepali Movie – Paradeshi Kancha नेपाली फिल्म परदेशी कान्छा को सम्पूर्ण भाग (भाषा – नेपाली)
पौष १ (डिसेम्बर १६)
- Crow picks plastic एउटा कागले बोकेको वाई वाई चाउचाउको प्लास्टिकको खोल को फोटो र ब्लगरको बिचार (फोटो, भाषा – अंग्रेजी)
पौष २ (डिसेम्बर १७)
- Bandha returns? चितवन बन्दको फोटो सहित विचार (फोटो, भाषा – अंग्रेजी)
पौष ३ (डिसेम्बर १८)
- 2 Slaps – Inhuman punishment; is the society going backward? बालाजु को विष्णुमती पुलमा देखिएको एक साइन बोर्डको बारेमा (भाषा – अंग्रेजी)
- Meeting of NC with PM ended inconclusive calling support for Nepal Bandh on Monday नेपाली कांग्रेस ले गरेको नेपाल बन्दको बारेमा समाचार (भाषा – अंग्रेजी)

फिल्मलाइ गरिने प्रचार प्रसार, रिलिजको समय आदि कुराले फिल्म को लोकप्रियतामा पक्कै पनि फरक पर्छ | तर यदी फिल्म अब्बल दर्जाको छ (अतिनै राम्रो) भने बिस्तारै एक कान दुई कान मैदान भएर आफैँ प्रचार प्रसार हुन्छ र दर्शकले ढिलो चाडो नहेरी छोडदैनन् | तर त्यस्ता फिल्म अतिनै कम बन्छन |