माघे संक्रान्तिको शुभकामना

आज माघ १ गते सोमबार (जनबरी १४, २०१३)को दिनलाई माघे संक्रान्तिको रुपमा घ्यु, चाकु, तरुल, तीलको लड्डु आदिको भोजन गरेर मनाइन्छ । मकर संक्रान्ति, उत्तरयान वा माघ संक्रान्तिभनेर पनि चिनिने यस पर्वले पूजाआजा बर्जित पौष महिनाको अन्त्य भएको पनि मानिन्छ  ।

maghesankranti

nuwakottarukabullfightमाघ महिना चिसो महिना भए पनि यस महिनाका अन्तिम दिनहरु न्यानो भइ सक्छन ।  माघे संक्रान्ति पछि रात भन्दा दिन लामो हुन थाल्छ ।

माघे संक्रान्तिको दिनमा देशभर बिभिन्न मेला लाग्ने गर्दछन । बिशेषगरी नदीको किनारमा लाग्ने मेलामा मानिसहरुको ठूलो घुइचो लाग्ने गर्दछ ।

नुवाकोटको एक गाउँमा यस पर्बको बेलामा लाग्ने साँढे जुधाउने मेला पनि त्यस भेगका मानिसहरुमा बिशेष आकर्षण मानिन्छ ।

साताका पोस्टहरु ( माघ ६ सम्म)

पौष २९ (जनवरी 14, 2012)

पौष ३० (जनवरी 15, 2012)

  • Nepali Movie – Carrang Gang – नेपाली फिल्म क्यारेंग ग्यांग – स्टारकास्ट नभएको यस द्वन्दात्मक यस फिल्म को अपार सफलता पछि यसको दोश्रो भाग पनि बनेको थियो.  दोश्रो भागमा निखिल उप्रेती लगाएतका नाम चलेका कलाकारले अभिनय गरेका थिए.
  • Earthquake Safety Day – 16 January – भूकम्पीय जोखिम र यसको समाधानको बारेमा जन चेतना जगाउने उद्देश्यले यो दिनमा बिभिन्न कार्यक्रमहरु गरेर मनाइन्छ – सोही बारेमा छोटो बिबरण.

माघ १ (जनवरी 16, 2012)

माघ २ (जनवरी 17, 2012)

  • Maghe Shakranti different moods and modes of celebrations माघे सक्रान्ती पर्बको उपलक्षमा भएका कार्यक्रमको झलक – पार्टी, गोरु जुधाई र खाना हरुको फोटो.

माघ ३ (जनवरी 18, 2012)

माघ ४ (जनवरी 19, 2012)

  • Loot – A Nepali movie review – नेपाली फिल्म ‘लुट’ को समीक्षा. यस फिल्म बर्षकै उत्कृस्ट फिल्म हुने सम्भाबना प्रबल रहेको छ.
  • Youth organizations announce phase-wise protest programmes against fuel price hike – नेपालमा पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिको बिरोधमा युवा संगठनहरुको आन्दोलन.

माघ ५ (जनवरी 20, 2012)

  • Prachanda’s new house / Everest Bank building / owned or leased ? – नेकपा मावोबादिका अध्यक्ष पुष्पकमल दाहाल भब्य नयाँ निवासमा. कान्तिपुर फोटो बिबाद र प्रचण्डपुत्र प्रकाशको स्पस्टीकरण.

माघ ६ (जनवरी 21, 2012)

  • Nepal Army Officer injured while defusing bomb – बम निस्क्रिय पार्ने क्रममा नेपाली सैनिक जवान घाइते भएको सम्बन्धी समाचार.