साथीभाई र कार्यकर्ताको नाडी छाम्न फेसबुकको प्रयोग गरिरहेका प्रचण्डपुत्र आखिरमा ‘रुपान्तरण’ हुने निस्कर्षमा पुगेका छन् । केही समय अघि आफ्नो बाबु भेट्न पाउनु पर्ने माग बाट शुरु भएको यस प्रयोगको निस्कर्ष उनले यसरी ब्यक्त गरेका छन्:
रुपान्तरण हुनुको विकल्पनै छैन. आउने छु फर्केर.. साथीहरुको सहयोग सल्लाह सुझाबको प्रतिक्ष्यामा!!
तेस्तै:
प्रिय मित्रहरुले मेरोबारे लिनु भएको चिन्ता र दिनु भएको सल्लाह सुझाबकोलागि बिशेष धन्यबाद! तपाईहरुको सल्लाह सुझाब अनुसारनै अघि बढ्ने छु र चाडै राजनीतिमै जोडिने छु! तपाईहरुको सल्लाह सुझाबको प्रतिक्ष्यामा रहने छु..
"पार्टीमा झन् सशक्तरूपमा" लाग्ने र "अनाबस्यक अफवाहबाट टाढै बस्दानै फाइदा हुने" निर्णयमा पुगेका प्रकाशले साथीहरुको सल्लाह सुझाबको कारण रुपान्तरण हुने निर्णय गरेका हुन ।
रुपान्तरण हुनेलाई स्वागत गर्नुको पनि बिकल्प छैन होला नि !
यो त राम्रै हो कसैले रुपान्तरण हुन्छु नराम्रो बनि छाड्छु भन्नु राम्रो हो होइनारा
काम छैन साला गल्ति गर्छ अनि फेरी फर्कन खोज्छ
गधालाइ नुहैदियो भने गाइ बन्दैन .
साला यो चोर आउन पर्दैन उ तई मरे हुन६ .
राम्रो हो सुध्रानेको लागि त धेरै राम्रो राम्रो सोच बधाई छ ३ जना बिहे गरेकोमा पनि
बिचरी बिनालाइ छोडेर कि लिएर ? घरमा तिम्री बुढियालाई सोध है अन्धकार जी
मलाई लाग्छ गल्ति मान्छे बाट नै हुन्छ , त्यसैले एकचोटी लाई सबैले सुध्रिने मौका पाउनु पर्छ . त्यसैले प्रकाश जीले पनि सुध्रिने मौका पाउनुपर्छ अनि सुध्रिने मौका पनि दिनुपर्छ .
साला चोर तिन तिन जना बिहे गर्ने लाई पनि सुधारिने मौका दिने? वा वा गजब छ…………
पैसा सकियो होला, नेपालमा मस्त भएर खाएको, ईन्डियामा काम गर्दा बल्ल थाहा भयो होला । मती बिग्रेका मान्छेको क काम नेपाल मा । एक जना त काम भएको थियो । आउनु पर्दैन त मुजी ।
धेरै राम रो