प्रेम दिवसमा रेखा थापाको फोटो सेसन

प्रेम दिवस, भ्यालेन्टाइन डेको बारेमा हामीले यस अघि पोस्ट गरेका थियौं

हाल अमेरिकामा रहेकी नेपाली नायिका रेखा थापाले प्रेम दिबसको अवसर पारेर रातो वान पिस र ‘जय श्री मुक्तिनाथ’ लेखिएको सल ओढेर फोटो खिचेकी छिन ।  

rekha thapa -- red one pice valentine

छबीराज ओझासंग छुट्टिएर ‘सिंगल’ भन्न रुचाउने रेखाले आफ्नो भ्यालेन्टाइनको बारेमा भने केहि भनेकी छैनन । वासिंगटन डिसीमा खिचिएका यी फोटो संगै रेखाले सबैलाई प्रेम दिबसको शुभकामना पनि दिएकी छिन ।

Rekha thapa valentine day photo (7)

यस प्रेम दिवसका अबसरमा हामीले यस अघि भनेको बिचार अहिले पनि सान्धर्भिक नै छ –

प्रेम गरौँ प्रेम पुर्बक बाँचौ । प्रेम गर्न भ्यालेन्टाइन डे नै कुर्नु पर्दैन, तर त्यसो भन्दैमा भ्यालेन्टाइन डेको बिरोध गर्न पनि कुनै आबश्यक छैन ।

यस अघिका उस्तै उस्तै पोस्टहरु:

Leave a Reply

Your email address will not be published.