अर्चना पनेरुको पोर्नस्टार बन्ने सपना
महेन्द्रनगरमा एक अचम्मकि आमा आफ्नै दश कक्षा पढ्ने छोरिलाइ पोर्नस्टार बनाउन लागिपरेकि छिन । छोरिको नाङ्गो फोटो खिच्ने र अर्धनग्न फोटाहरु फेसबुकमा पोष्ट गर्न थाले पछि अर्चना पनेरुले तहल्का नै मच्चाइन।
अर्चनाले म्युजिक भिडियोमा मोडलिंग गरेको भिडियो:
अर्चनाले जानेबुझेर नै पोर्नस्टार बन्ने इच्छा गरेको बताएकि छिन। आमा सुनिता पनि छोरिलाइ कुनै ठुलै कार्य गराउन लागेको जस्तो गरेर उनको कार्यमा प्रहरीले रोकावट गरेको गुनासो गर्दछिन ।
अर्चनाले सन्नि लियोनिको नग्न फोटोहरु र फिल्महरु हेरेर आफुले पनि तेस्तै गर्न रहर लागेको ले उनि जस्तै बन्ने बिचार गरेको बताउंछिन। एक पत्रिकाका पत्रकारसंग कुरा गर्दै अर्चनाले भनिन, “मलाई सानैदेखि न्युड फोटो खिच्न इन्ट्रेस्ट थियो, मलाइ मम्मी र ड्याडिले मलाई बाटो देखाउने काम गर्नुभयो ।” उनले बिगत एक वर्ष अघि देखि नै नग्न फोटो खिच्न शुरु गरेको र दुइ हप्ता अघि फेसबुक पेज खोलेर उनका केही सेमी-न्युड फोटोहरु शेयर गरेको बताएकि थिइन् ।
फेसबुकमा पाइएका ति फोटोहरु मध्ये एक फोटोमा अर्चना पुरै नग्न भएर ओछ्यानमा सुतेकि छिन र उनका गोप्य अंगहरु माथि फुलको थुंगा राखेर छोपे जस्तो गरिएको छ भने सोहि स्थानमा बसेको पोजमा भएको अर्को फोटोमा उनि खुट्टा खप्टेर बसेकी छिन र आफ्नो नग्न वक्षस्थललाइ औंलाहरुले छोपेकि छिन । अर्को उभिएको फोटोमा उनले आफ्नो नग्न वक्षस्थललाइ आफ्नै हातले छोपेकि छिन । अर्चनाले ति सबै फोटो घरमा नै उनकि आमाले खिचिदिएको र सो समय उनका बाबु पनि सँगै भएको बताएकि थिइन ।
अर्चनाका प्राय फोटोहरु प्रोफेसनल फोटोग्राफरले खिचेका जस्ता देखिन्छन ।
अर्चना र आमा सुनिता पक्राउ
आफुलाई सन्नि लियोन जस्तो पोर्नस्टार बन्न मन लागेको बताउने अर्चना को बारेमा स्थानिय व्यक्तिहरुको बुधवार उजुरि परेपछि प्रहरिले बिहीबार अर्चनाका आमाछोरिलाइ पक्राउ गरेको थियो । महेन्द्रनगर, कञ्चनपुर प्रहरी कार्यालयमा आमा सुनिता पनेरु र छोरि अर्चना पनेरुले नग्न तस्बिर आफैले खिचेको र अपलोड गरेको स्विकार गरेका थिए । आमाले आफ्नि छोरिलाइ पोर्नस्टार बनाउन ति फोटो खिचेको बताएकि थिइन ।
अडियो रिपोर्ट:
प्रहरिले छोरी अर्चनालाइ छुट्टै राखेर सोधपुछ गर्दा पनि पोर्नस्टार बन्ने उनको रहर रहेको बताइएको प्रहरि श्रोतले बताउंछ । प्रहरिले आमा छोरि दुवैलाइ नेपालमा पोर्न फिल्म बनाउनु गैरकानुनि भएको र यस्तो कार्यले छोरिको भविश्य बर्बाद हुने कुरा सम्झाउंदा पनि नमाने पछि अर्चनाका बाबुलाई पनि प्रहरि कार्यालयमा बोलाइएको थियो । अर्चनाका बाबुले दोश्रो बिवाह गरेकि श्रिमति सुनिता र छोरि अर्चनाले आफ्नो कुरा नसुन्ने बयान दिएको प्रहरिले बताएको छ ।
प्रहरि कार्यालयमा जम्मा भएका सबै सर्बसाधारण र पत्रकारहरुको दवाबमा आमाछोरिले अबदेखि त्यस्ता क्रियाकलाप नगर्ने शर्तमा सम्झौता गरेका थिए ।
प्रहरिले पक्राउ र रिहा भए पछि अर्चना पनेरुले पोर्नस्टार बन्ने सपना त्यागेको बताएकि छिन् । तर, उनकि आमा सुनिता पनेरुले भने आफ्नो छोरीको पोर्नस्टार बन्ने सपना पुरा गरेरै छाड्ने बताएकि छिन् । सुनिताले छोरिलाइ नेपालमा पोर्नस्टार बनाउन नपाए जुनसुकै देश गएर पनि छोरिलाइ पोर्नस्टार बनाएरै छोड्ने अडान लिएकि छिन् । पनेरु परिवार आठ बर्ष अघिसम्म भारतको मुम्बइमा बस्दै आएको थियो र अर्चना पनि मुम्बइमा नै हुर्किएकि हुन ।
प्रहरिले उनिहरुको पहिलो गल्ति भएको हुनाले सुध्रने मौका दिएको बताएको छ । यदि भविश्यमा पनि यस्तै हर्कत गरेमा साइबर क्राइममा मुद्दा लगाउने प्रहरिले बताएको छ ।
स्कुलबाट निष्काशन
नग्न फोटो काण्डका कारण लिटिल बुद्ध स्कुलमा कक्षा १० मा अध्ययनरत अर्चनापनेरुला विद्यालयले निस्कासन गरेको खबर छ । अर्चनाले बताए अनुसार प्रहरिले पक्राउ गरे पछि विद्यालयले निस्कासन गरेको हो। अर्चनाकि आमा भने स्कुलले निकाले पनि उनको छोरिको करियरमा कुनै असर नगर्ने तर्क गर्दछिन ।
पनेरु परिवारको बारेमा
जागिरको सिलसिलामा भारतको मुम्बइ बस्दै आएका भोजराज पनेरु सपरिवार ८ बर्ष अघि नेपाल फर्केर कञ्चनपुर-३ भासीमा बस्दै आएका छन। उनि कान्छि श्रिमति सुनिता पनेरु, एक छोरी र एक छोराका साथ बस्छन । अर्चनाका भाइ कक्षा ८ मा अध्यनरत छन्। समाचार अनुसार उनको परिवारको आफ्ना छरछिमेकि सित पनि खासै सम्वन्ध छैन ।
छिमेकिहरुका अनुसार पनेरु दम्पत्तिले जिविकोपार्जनको लागि के काम गर्छन् भन्ने पनि थाहा छैन ।
सुनिता पनेरु
***
अपडेट
Incoming search terms:
- अर्चना पनेरू
- अचना पनेरू
- अचना पनेरु
2 thoughts on “अर्चना पनेरुलाइ पोर्नस्टार बनाउने आफ्नै आमाको सपना”