बाबुराम भट्टराइले एकिकृत माओवादि पार्टि छोडेको रिस प्रचण्डले विभिन्न उपमाहरु दिएर पोखेका छन यहि सोमवार भएको पार्टिको काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलामा । प्रचण्डको सम्बोधनमा समावेस केहि मुद्दाहरु निम्न छन् :
- बाबुराम भट्टराइले गठन गर्न लागेको नयाँ शक्ति पार्टिमा करिश्मालाइ समावेश गरेको कुरालाइ उनले प्रचण्डले करिश्मालाइ मनपराउने भनेर हल्ला चलाएको पुरानो कुरासंग जोडेर चर्चा गरे
- उनले “यत्रो पढेको मान्छेको बुद्धि अहिले आएर के भएको होला?” भनेर प्रश्न पनि गरे
- बाबुरामले कम्युनिष्ट सिद्धान्तलाइ छोडेकोमा दुख ब्यक्त गरे
- उनले भने “कम्युनिस्टहरुलाई यसरी एकताबद्ध गर्दै जानुपर्छ कि बाबुरामलाई पनि ‘ओहो, गल्ती भएछ’ भन्ने लागोस्।”
भिडियो रिपोर्ट
यस अघि गरिएका भट्टराइको बारेका पोष्टहरु
- मेरो गोर्खा, हाम्रो गोर्खा, र बाबुराम भट्टराई
- बाबुराम भट्टराईको जिवनीको बिजोग
- बाबुराम भट्टराइले एकनेपा माओवादि परित्याग
- बाबुराम भट्टराइको नयाँ शक्तिमा करिश्मा मानन्धर पनि (पुरा सुचि)
- नयाँ शक्ति नामको फिल्म बनेमा कस्तो बन्ला? (प्यारोडि ट्रेलर सहित)
- श्रिपन्चमिको साइतमा बाबुराम पुत्रि मानुषि यमि भट्टाराइको जनवादि विवाह
One thought on “बाबुराम बुढेसकालमा पोइला गए, देशद्रोह गरे रे, प्रचण्डले भनेको”