शिवरात्रिमा जन्मेकि प्रियंका कार्कि अहिले ३० बर्षकि भएकि छिन । बिए पढ्दै गर्दा प्रेम बिवाह गरेकि प्रियंकाले छोटो समयमा नै पारपाचुके गरेर एकल जिवन बिताइ रहेकि छिन । उनका पुर्व पति रोचक मैनालिले पनि हालै दोश्रो बिवाह गरेका छन। अव त प्रियंकाले पनि विवाह गर्ने होला नि ।
प्रियंका अहिले नेपालि सिने क्षेत्रमा सबै भन्दा ब्यस्त अभिनेत्रि हुन। अभिनयका साथ साथै गायन, नाच र कोरियोग्राफि मा सक्रिय प्रियंका छोटो समयमा नै सफल अभिनेत्रिको रुपमा स्थापित भएकि छिन ।
प्रियंकालाइ जन्मदिनको उपलक्षमा मंगलमय शुभकामना छ ।
प्रियंका यस बर्ष र यस अघिको बर्ष पनि सर्वाधिक आकर्षक महिला पनि भएकि छिन । (भिडियो रिपोर्ट हेर्नुहोस 🙂
प्रियंकाको पुर्वपति रोचकको इन्गेजमेन्टको बारेमा भिडियो :
प्रियंकाले आमा बन्ने रहर लागेको संकेत गर्ने यस्तो ठट्टा पनि गरेकि थिइन :