पहिचान र जातीय आधारमा संघियता खोज्नेहरुको लागि मुकुन्द जोशीले यस्तो प्रस्तावना गरेका रहेछन!
एक स्वर र निस्पक्ष बिचारको खडेरी लागेको अबस्थामा यो व्यंग्य निकै सान्दर्भिक देखिएको छ । जब सम्म आफू र आफ्नो बाट माथि उठेर समग्र देशलाई प्रतिनिधित्व गर्ने हिसाबले हामी र हाम्रो भनेर निर्णय गरिदैन, संघीयतालाइ यस्तै तरिकाले बुझिने संम्भावना रहिरहन्छ ।
माथिको चित्रमा नेपाललाई कुनै खास जाति र कुनै खास बर्गको पहिचानका आधारमा संघियतामा लैजान चाहाने पार्टीका सबै शिर्ष नेताहरुको जातीय पहिचानको आधारमा प्रदेशको नामंकरण गरिएको छ । (चित्र कन्सेप्ट र कला – मुकुन्द जोशी)