नेपाली फिल्म ‘चपली हाइट’ र ‘पलपलमा’ ले देखाएको बाटोमा हिडदा राम्रो ब्यापार हुने लक्षण देखिएको देखिएको हुँदा आजकाल धेरै जसो फिल्म अश्लिलता तिर उन्मुख हुन थालेका छन् । तलको फोटोमा जिया केसी र दिनेश थापा बीच खिचिएको सिनले हाम्रा निर्माताहरुले अश्लीलताको हद सम्म नै पुगेर फिल्म बनाउन होड नै गर्न थालेको भान हुन्छ ।
दिनेश थापाले जिया केसीको छाती समाएको यो दृष्य सेन्सर वोर्डले पास गर्ने नगर्ने निधो नभए पनि यस प्रकारको फोटोले फिल्मको भने राम्रै प्रचार गरेको छ ।
केही समय अघाडी ‘प्ले गर्ल’ कि नायिका र निर्देशकको बीच सबै लुगा खोलेर शूटिंग गर्ने कुरामा मतभेद भएको समाचार आएको थियो भने ‘एटीएम’ नाम गरेको यस फिल्ममा भने नायिकाले तेस्तो कुनै बिबाद गर्न आबश्यक नठानेको आभाष हुन्छ । ‘चपली हाइट’ को पोस्टर अश्लिल भयो भन्ने गुनासो सेलाउन नपाउदै यस फिल्मको पोस्टरले नेपाली फिल्ममा अर्को ‘हाइट’ थप्न खोजेको भान हुन्छ।
Incoming search terms:
- बूलूफिलिम
- नेपालि फिलिम
- बूलू फिम
- क्स्क्स्क्स
- नेपाली फिलिम
- फिलिम
- नेपाली सेकस
- नेपाली फिलिम 2073
- बूलूफलम
- नेपाल सेकस