शोभिता सिंखडा पर्दामा अंग प्रदर्शनमा उदार नायिका मानिन्छिन । उनको आगामी फिल्म ‘द लास्ट किस’ उत्तेजक रोलमा प्रस्तुत भएकी शोभिता ले मुस्लिम बुर्का लगाएर खिचेको फोटोले सोसल मिडिया फेसबुकमा राम्रै प्रचार पायो ।
विभिन्न मोडलिङका फोटो हरुमा समेत अंगप्रदर्शनमा उदार मानिने नायिकाले बुर्का पोशाक लगाएर कतारको सडक र समुन्द्री किनारमा हिड्दै गरेको फोटो फेसबुकमा पोस्ट गरेकी थिईन। शोभिताका श्रीमान कतारमा कार्यरत भएकोले शोभिता बेला बेलामा कतार-नेपाल ओहर दोहर गरि रहन्छिन । (फोटो क्रेडिट -फेसबुक)