बिन्दु परियारले पुर्वपति विरुद्धको मुद्दा जितिन्, रु. ७२ करोड क्षतिपूर्ति पाउने

नेपालि ’पोर्नस्टार’ भनेर चर्चित बिन्दु परियारले पुर्वपति विरुद्धको मुद्दा जितेपाछि अदालतले उनले रु. ७२ करोड बराबरको क्षतिपुर्ति पाउनु पर्ने फैसला गरको छ  । डलासन्यूज डट कममा प्रकाशित समाचार अनुसार उनले ७२ लाख डलर (७२ करोड रुपैयाँ) क्षतिपूर्ति पाउने भएकी छन्। उनलाई जबरजस्ति पोर्नस्टार बनाएको ठहर गर्दै अदालतले श्रिमान टम रान्डेल सेवेललाइ उक्त रकम क्षतिपूर्ति दिन आदेश दिएको हो। सो अदालति फैसला हुँदा टम सेवल भने उपस्थित भएको थिएन ।

भिडियो रिपोर्ट :

https://www.youtube.com/watch?v=yXlujzxUKG8

बिन्दु परियारको कहानि उनकै शब्दमा यहाँ पढनुहोस ।

बिन्दूलाई टमले झुक्याएर ब्रेस्ट इम्प्लान्ट (स्तन ठूलो बनाउने शल्यक्रिया) गराउनुका साथै उनको पासपोर्ट लुकाइदिएको र एउटा नग्न क्लबमा काम गर्न आदेश दिएको, अन्य पुरुषहरुसित यौन सम्वन्ध राख्न वाध्य पारेको र त्यसलाई भिडियोमा कैद गरेको डलासन्यूज डट कममा प्रकाशित समाचारमा उल्लेख छ।

 Continue reading

Incoming search terms:

  • www bindu pariyar com
  • bindu pariyar xvideos
  • bindu pariyar xvideo
  • bindu pariyar beeg com
  • bindu pariyar beeg
  • www bindu pariyar
  • beeg com bindu pariyar
  • bindu pariyar x video
  • beeg bindu pariyar
  • bindupariyar

शुभद्रा अधिकारि बिरामि सरकारले खर्च बेहोर्ने

अभिनेत्रि शुभद्रा अधिकारिलाइ निमोनियाले सताएपछि अस्पताल भर्ना गरिएको छ । उनका परिवारका सदस्यहरुका अनुसार काठमाडौंमा बढेको चिसोको कारण अधिकारिलाई समस्या देखिएको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=D4w-Oeg9YCg

शुभद्रा अधिकारिलाइ नयाँ बानेश्वरमा स्थित सिभिल अस्पतालमा उपचार भइ रहेको र उनको उपचार खर्च चलचित्रककर्मि  कल्याणकोष मार्फत सरकार बाट ब्यहोर्ने खबर आएको छ । अभिनेत्रि झरना थापा संयोजक रहेको चलचित्रककर्मि कल्याणकोषवाट आवश्यक रकमको माग गरिसकेको झरनाले बताएकि छिन् ।

चलचित्र बोर्डका अध्यक्ष राज कुमार राइले अधिकारिलाइ  अस्पताल पुगेर भेट गर्नुका साथै उपचारका लागि रकम चाँडो निकासाका लागि पहल गरेको पनि बताएका छन् ।

बि सं २००९ मा ५ बर्षकै उमेरमा रंगमन्चमा नृत्य र अभिनय गर्न शुरु गरेकि शुभद्राले २०१५ मा पहिलो गित गाएकि थिइन । हाल सम्म करिव डेढ दर्जन गित गाइसकेकि सुभद्रा अन्य बिधामा भन्दा अभिनय बिधामा नै सफल भएको मान्न सकिन्छ ।  चिनो, मुनामदन लगायत दर्जनौं चलचित्रमा अभिनय गरेकी अधिकारी काठमाडौ नरदेबीमा जन्मेकी हुन भने अहिले उनि डल्लुमा बसोवास गर्छिन । पाँच वर्ष अघि उनको श्रीमानको निधन भएको थियो ।

शुभद्रा अधिकारी को सिघ्र स्वास्थलाभको कामना !

All posts on Subhadra Adhikari here.

subhadra adhikari at home