नेपालमा भुकम्प पिडित बालबालिकाहरुलाइ बेलायतका धनाड्यहरुले ‘दास’ बनाउनको लागि तस्करी गरिरहेको खुलासा। मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका बालबालिकालाइ जनहि ५,३०० पाउन्डमा बेचेर दास बनाउने गरेको त्यहाँको स्थानिय पत्रिका द सनले सार्बजनिक गरेको हो ।
भिडियो रिपोर्ट: