नेपालि भिडियो ब्लग, पहिलो र एक मात्र

आनन्दको नेपालि मा दिर्घ हुँदैन

नेपालि भिडियो ब्लग, पहिलो र एक मात्र
Search for:

Tag: book cover

चोरिको बिगबिगि – लोगो, पोस्टर, किताब अनि रिसर्च पेपर

Posted on September 5, 2015February 24, 2016 by Anand

नेपालमा आजकाल बौद्धिक चोरिको बिगबिगि ह्वात्तै बढेको छ । यस्तो कुरामा सरकारि सुस्तता र दण्डहिनताको फाइदा उठाउँदै मेहनत गर्नु को साटो अरुको रचनालाइ हुबहु चोरि गर्ने कार्य सबै क्षेत्रमा ब्याप्त देखिएको छ । हामीले तिन बर्ष अघि उठाएको कुरा – बैंकको लोगो चोरिको प्रसंग थियो भने लामो समय देखि उठाउँदै आएको फिल्मका पोस्टर चोरिको प्रसंगले यस्तो चोरिमा कुनै पनि असर गरेको छैन ।

आज यहाँ निम्न बिषयमा छलफल गरिने छ:

  • फिल्म पोस्टर, कथा, सिन
  • किताब कभर – सामाग्रि
  • बिजनेस लोगो – ब्याँक, पत्रिका
  • रिसर्च पेपर (टियु उपकुलपतिसम्मले)
  • पत्रिका इन्टरनेट लेखहरु

poster stealing

फिल्म पोस्टर, कथा, सिन

नेपालि फिल्मका कथा र कतिपय सिन हरु हिन्दि वा अरु बिदेशि फिल्मबाट चोरिएका पाइन्छन । अहिले हलमा राम्रै ब्यापार गरिरहेको सिनेमा ‘भैरव’को ट्रेलरको डाइलग नै एक दक्षिण भारतिय फिल्मबाट चोरिएको पाइएको थियो । ट्रेलरमा नै चोरिको सामाग्रि राख्ने फिल्म भित्र के पो मौलिकता छ होला?

bhairav dialogue stolen

 Continue reading

Posted in अचम्म, People | Tagged book cover, Copy paste, logo, poster, poster copy | 1 Comment

Recent Posts

  • प्रचण्ड पुत्र, प्रकाश दाहालको जिवनि
  • भन्न नहुँने उखान टुक्काहरु, भाग २ (खुसुक्क पढ्नुहोस, शेयर नगर्नुहोस)
  • आमाको बारेमा चर्चित भनाइहरु
  • केपि ओलिको ऐतिहासिक नयाँ बर्ष २०७५ को सम्बोधन रारा ताल बाट (पुर्ण पाठ)
  • के अब प्रचण्ड बस्ने घर आँफ्नै हुन्छ ? कि नयाँ बन्ने नेकपा को हुन्छ ?
  • राशिअनुसार प्रेम
  • १० जना डिभोर्स गर्ने अभिनेत्रिहरु
  • अनमोल र अदितिको रोमान्स स्कटल्याण्डमा, फिल्म “क्रि” को दोश्रो गित रिलिज हुँदै
  • दुध बेच्न घर घर जानुपर्छ, पानी मिलाएको शंका हुन्छ, रक्सि नि?
  • खोला तार्नुको मज्जा, प्रकटको रोमान्टिक गजल
March 2023
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Apr    
© Copyright 2023 नेपालि भिडियो ब्लग, पहिलो र एक मात्र