लामो समय पछि पुर्व युवराज पारस शाह र उनकि पत्नि हिमानी शाह एकै स्थानमा देखिएका छन् । हालै भएको एक विवाह समारोहमा पुर्व राजा ज्ञानेन्द्र, पुर्वरानि कोमल, पुर्व युवराज्ञि हिमानि, पुर्व युवराज पारस र उनिहरुका छोरा छोरिहरु सामेल भएका थिए । विवाह कार्यक्रम थियो पारसकि फुपु शोभा शाहिको छोरा, हिमबान साहिको विवाह् कार्यक्रमा । हिमावनले सतिश बिक्रम शाहकि छोरि स्तुति साहसंग विवाह गरेका हुन । सो विवाह समारोहमा पारस र हिमानिले आफ्ना छोरा छोरिको साथ दुलाहा र दुलहिसँग बसेर फोटो पनि खिचाएका छन ।
भिडियो रिपोर्ट:
- २०७१ को १९ चैतमा पारस थाइल्याँडबाट नेपाल फर्किए
- नेपालमा उनि परिवारसंग नबसि छुट्टै बस्दै आएका छन् ।
- थाइल्याण्डमा रहँदा थाइ युवति कन्निका चाइयासार्नसँग प्रेम सम्बन्ध रहेको
- पारस र हिमानि बिचको सम्बन्धमा दरार उत्पन्न हुनुको एक कारण कन्निका पनि हुन। झण्डै एक बर्ष नेपाल बस्दा पनि यि दुइको सम्बन्धमा सुधार नभएको बताइन्छ ।
- केहि समय अघि पारस बिरामि हुँदा हिमानिले पारसलाइ भेटन हस्पिटल पनि पुगेकि थिइन । तर, त्यस पछि पनि उनिहरुको सम्बन्धमा सुधार आएको थिएन ।
- केहि समय अघि पारस बिरामि हुँदा हिमानिले पारसलाइ भेटन हस्पिटल पनि पुगेकि थिइन । तर, त्यस पछि पनि उनिहरुको सम्बन्धमा सुधार आएको थिएन ।
- कन्निकाले हिमानिको फोटो मा यो को केटि हो? भन्दै गालि गर्नु र हिमानि र पारससंगै देखिनु ले पारस हिमानिसंग नजिक हुन लागेको संकेत गर्दछ ।
Incoming search terms:
- चिकेका फोटाहरु