माल्भिका सुब्बा आमा बन्दै

पुर्व मिस नेपाल र मिडियाकर्मि माल्भिका सुब्बा गर्भवति भएकि छिन् । उनले सामाजिक सञ्जाल इन्स्ट्रागाममा मार्फत एक तस्बिर सार्बजनिक गर्दै आफु साढे पाँच महिनाको गर्भवति भएको खुलासा गरेकि हुन ।

यो बारेमा भिडियो रिपोर्ट :

यस अघि पनि गर्भवति भएकि भए पनि असफल भएको भन्ने खालको मेसेज लेखेकि मल्भिकाले सो गर्भको बारेमा भने कुनै बिवरण दिएकि छैनन ।

 Continue reading

तीन सेलिब्रेटी प्रेम बिबाह (फोटो)

आज वैशाख १३, बुधवार तीनजना सेलिब्रेटीहरुको बिबाह भएका छन् :

  1. गोपीकृष्ण फिल्मका संचालक उद्धव पौडेलका छोरा निरक पौडेलको अनिशा थापासंग
  2. गायक तथा आचार्य नायक सत्यराज आचार्यले अनिता थापा संग
  3. पूर्व मिस नेपाल माल्भिका सुब्बाको बिबाह रियाज श्रेष्ठसंग

यी तीनै जनाको लामो प्रेम सम्बन्ध पछि बिबाह भएको हो:

पहिलो फोटो – निरक पौडेलको अनिशा थापासंग इन्गेजमेन्ट (भ्यालेन्टाइनको दिन, फेब्रुअरी १४मा खिचिएको)  

nirak_marriage

दोश्रो फोटो: सत्यराज आचार्य र अनिता थापा को बिबाह

satya_raj_acharya_anita_thapa_wed

तेश्रो फोटो: पूर्व मिस नेपाल माल्भिका सुब्बा बिबाहको तयारीमा मेहन्दी लगाउदै:

malvika_subba_prepares_for_wedding