ऋचा शर्मा फरक लुक्स भएको फिल्म ‘को आफ्नो’ पनि ‘फागु’ र ‘ड्रिम्स’संग भिड्दै फागुन ७ मा

राजधानिको सिटीसि मलमा यहि बुधबार आयोजित एक प्रेस मिटमा नेपाली चलचित्र “को आफ्नो”को ट्रेलर र पोष्टर सार्वजनिक गरिएको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=xa46AcASI4M

अनिल थापाको लेखन, निर्देशन र निर्माणमा बनेको सो चलचित्रमा अभिनेत्रि ऋचा शर्मा अरु फिल्म भन्दा फरक रुपमा देखिँदैछिन् । आफ्नो वास्तविक उमेर भन्दा बढि उमेरकि साधारण महिलाको रुपमा देखाइएकि ऋचा शर्माका साथमा सुभास थापा, सुशांक मैनाली, मेनुका प्रधान, राजन खतिवडा, शान्ति गिरि, सुलक्ष्यण भट्टराइ आदि कलाकारको अभिनय रहेको छ ।

 Continue reading

८ नेपालि अभिनेत्रिका सफल हुन नसकेका प्रेम संबन्धहरु

सेलिब्रेटीहरुको प्रेमको चर्चा अलि बढि नै हुने गर्छ तर त्यसमा पनि अभिनेत्रीहरुको प्रेमको चर्चा भने अन्य सेलिब्रेटीको पनि बढि नै हुने गर्छ । तेस्तै बाहिर देखिंदा त उनिहरुका लागि लव अफेयर अनि ब्रेकअप पनि सामान्य नै भएको जस्तो देखिन्छ । आज म केहि नेपालि अभिनेत्रीहरुका असफल प्रेमका बारेमा चर्चा गर्दैछु । जसमध्ये कोहिले विवाह गरिसकेका छन् भने केहि प्रेम सम्बन्धमा छन् ।

भिडियो रिपोर्ट तयार हुँदै छ :

निशा अधिकारी

अन्य अभिनेत्रीहरु भन्दा फरक सोच र फरक काम गरेर आफुलाई चिनाउन रुचाउने अभिनेत्रि निशा अधिकारि बिश्वको उच्च शिखर सगरमाथाको आरोहण गर्ने पहिलो अभिनेत्रि हुन । हालै अफ्रिकाको उच्च शिखर कालिमान्जरोको आरोहण गरेर फर्केकि निशाले आफ्नो कपाल खौरेर पनि सबैलाइ अचम्मित पारेकि छिन ।

 Continue reading