नेपालि भिडियो ब्लग, पहिलो र एक मात्र

आनन्दको नेपालि मा दिर्घ हुँदैन

नेपालि भिडियो ब्लग, पहिलो र एक मात्र
Search for:

Tag: Siddhartha Banak

चोर बैंक – लोगो चोरी

Posted on February 15, 2012September 6, 2015 by Anand

अपडेट २०७२ — चोरिको बिगबिगि – लोगो, पोस्टर, किताब अनि रिसर्च पेपर (नचोर्ने को छन त, जस्तो लाग्ने!)

पैसाको लागि बैंक चोरी डकैती त सुन्नु भएको होला (लूट फिल्म हेर्ने हरुले त के बिर्सनु भएको होला र?) तर बैंकले गरेको चोरी त सुन्नु भएको छैन होला ! तर, कहिँ नभएको जात्र हाँडी गाउँमा भन्या जस्तो  कहिँ नहुने चोरी नेपालमा हुन्छ ।

नेपाली बैंकहरुले चोरी गर्दा रहेछन भन्ने कुरा उनीहरुको लोगो देखेर थाहा भएको छ । नेपाल डायरी ब्लगले पत्ता लगाएका केही चोरीहरू यस प्रकार छन् ।

गौतम बुद्धको नाम सिद्धर्थ को नाममा बनेको ब्यांक ले बुद्धको “चोरी गर्न हुदैन” भन्ने उपदेश त कमसेकम सम्झनु पर्छ, ल हेर्नुहोस बेईजेत:

siddhartha_bank_logo_copy

यी लोगो नेपाली बैंक http://siddharthabank.com/ र अस्ट्रेलियन बैंकको http://commbank.com.au/ वेबसाइटमा गएर आफै तुलना गर्न पनि सक्नु हुन्छ

कम्तिमा ‘S’ त ओरिजिनल रहेछ भनेर सोच्नु भएको हो भने यो तलको अर्को मंगोलियन बैंकको लोगो (http://www.savingsbank.mn/)  हेर्नुहोस त:

siddhartha_bank_logo_copy_mangolian_bank

‘S’ लाइ सिधा हिसाबले चोरेकै भन्न नमिले पनि उस्तै उस्तै देखिने भएकोले र अन्य सबै कुरा चोरीको भएको ले यो पनि चोरेकै होला भन्न सकिन्छ ।

बैंक भनेको पैसाको कारोबार गर्ने संस्थान भएको ले सबै कारोबार बिस्वासको आधारमा हुने गर्छ । लोगो नै अर्काको चोर्ने बैंकसंग ती वास्तबिक लोगो भएका बैंकले के पत्याउलान ? लोगो चोर्न पनि अर्को बैंककै चोर्नु पर्छ र ?

अर्को बैंकको लोगो पनि चोरीको रहेछ ल हेर्नुहोस्:

 Continue reading

Share this:

  • Tweet
  • More
  • Email
  • Print
  • Pocket
  • Share on Tumblr
Posted in अचम्म, Information | Tagged Bank, cheat, Commonwealth Bank, Farm Credit Bank of Texas, Joomla, Krist Bank, logo, Prime Bank, Siddhartha Banak, stolen content | 5 Comments

RSS नेपालि फिल्महरु

  • Astika Shrestha – Miss Nepal 2020 contestant No. 21
  • Miss Nepal 2020 – Introduction (Video)
  • 25 Years of Miss Nepal – Newar, Khas Arya girls
  • Miss Nepal 2020 contestants
  • Nepali Movie – A Mero Hajur 3
  • Dashain 2020: Nepali Celebrities Dashain
  • Mithila Sharma Biography
  • Biography of Udaya Sotang and Manila Sotang couple
सजिलो नेपालि प्रयोग को बारेमा
साप्ताहिक अपडेट सुचि

  • सातालाइ हेर्ने शुक्रबार
  • हल्का फुल्का शनिवार

Top Posts & Pages

  • भुपि शेरचनको अप्रकाशित कविता र भुपि परिचय
    भुपि शेरचनको अप्रकाशित कविता र भुपि परिचय
  • अर्चना पनेरुको प्रेम कथा
    अर्चना पनेरुको प्रेम कथा
  • अर्चना पनेरुका नांगा भिडियो र फोटो इन्टरनेटमा छ्याप छ्याप्ति
    अर्चना पनेरुका नांगा भिडियो र फोटो इन्टरनेटमा छ्याप छ्याप्ति
  • लास्ट किस लास्टै सेक्सि ?
    लास्ट किस लास्टै सेक्सि ?
  • मोडेल तिर्सना बुढाथोकिका सभ्य फोटो, के उनि सुध्रिन त?
    मोडेल तिर्सना बुढाथोकिका सभ्य फोटो, के उनि सुध्रिन त?
  • नेपाल जाँदा भन्सार नलाग्ने सामानहरु, बिमानस्थलका सम्पर्क फोन
    नेपाल जाँदा भन्सार नलाग्ने सामानहरु, बिमानस्थलका सम्पर्क फोन
  • हाम्रा नेताहरु कस्ता घरमा बस्छन ?
    हाम्रा नेताहरु कस्ता घरमा बस्छन ?
  • इच्छा, बालकृष्ण समको कविता
    इच्छा, बालकृष्ण समको कविता
  • दशैँमा टिका लगाउँदा भन्ने मन्त्र - आयु द्रोण सुते, जयन्ती मंगला काली
    दशैँमा टिका लगाउँदा भन्ने मन्त्र - आयु द्रोण सुते, जयन्ती मंगला काली
  • बिन्दास शुष्मा कार्कि र बक्षस्थलको ब्यापार
    बिन्दास शुष्मा कार्कि र बक्षस्थलको ब्यापार

Subscribe to Blog via Email

Recent Posts

  • प्रचण्ड पुत्र, प्रकाश दाहालको जिवनि
  • भन्न नहुँने उखान टुक्काहरु, भाग २ (खुसुक्क पढ्नुहोस, शेयर नगर्नुहोस)
  • आमाको बारेमा चर्चित भनाइहरु
  • केपि ओलिको ऐतिहासिक नयाँ बर्ष २०७५ को सम्बोधन रारा ताल बाट (पुर्ण पाठ)
  • के अब प्रचण्ड बस्ने घर आँफ्नै हुन्छ ? कि नयाँ बन्ने नेकपा को हुन्छ ?
  • राशिअनुसार प्रेम
  • १० जना डिभोर्स गर्ने अभिनेत्रिहरु
  • अनमोल र अदितिको रोमान्स स्कटल्याण्डमा, फिल्म “क्रि” को दोश्रो गित रिलिज हुँदै
  • दुध बेच्न घर घर जानुपर्छ, पानी मिलाएको शंका हुन्छ, रक्सि नि?
  • खोला तार्नुको मज्जा, प्रकटको रोमान्टिक गजल
January 2021
M T W T F S S
« Apr    
 123
45678910
11121314151617
18192021222324
25262728293031
© Copyright 2021 नेपालि भिडियो ब्लग, पहिलो र एक मात्र
loading Cancel
Post was not sent - check your email addresses!
Email check failed, please try again
Sorry, your blog cannot share posts by email.