सुबिन भट्टराइको समर लभमा ‘नाइ नभन्नु ल ५’ बन्ने पक्का

(यो बारेमा मैले केहि समय पहिले अंग्रेजिमा लेखेको थिएँ।  यो लेख अनलाइन खबरबाट साभार गरिएको हो, यसमा सबै दिर्घलाइ ह्रस्वमा परिबर्तन गरिएको छ।)

तपाइले चर्चित पुस्तक ‘समर लभ’ पढ्नुभएको छ । यो पुस्तक पढेर तपाइले दिमागमा पात्रहरुको पनि कल्पना गर्नु भयो होला । तर, अब यो पुस्तकमाथि चलचित्र बन्ने भएको छ ।

हुनत, यसअघि नै निर्मात्रि कविता श्रेष्ठले ‘समर लभ’ नाममा चलचित्र बनाइसकेकि छिन् । तर, यो चलचित्रको कथावस्तु पुस्तक ‘समर लभ’ माथि आधारित छैन । यसैले पनि निर्माता तथा निर्देशक विकास आचार्यले ‘समर लभ’को कथालाई पर्दामा उतार्ने तयारि गरेका छन् ।

‘नाइ नभन्नु ल ५’मा ‘समर लभ’को कथालाइ उतारिने निर्देशक विकास आचार्यले बताएका छन् । उनले कथावस्तु सुविन र आफु बसेर तयार पार्ने बताए ।

 Continue reading