Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 
जयप्रकाश गुप्तालाई डेढ वर्ष कैद ८४ लाख जरिवाना

बहालवाला सूचना तथा सञ्चार मन्त्री जयप्रकाश गुप्तालाई (जेपी गुप्ता)  भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले डेढ वर्ष कैद र ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ बराबरको बिगो र जरिवाना गरेको छ।  सर्बोच्चका न्यायाधिशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलाशले सो सजाय सुनाएको हो । अख्तियारको उजुरी अनुसार गुप्ताले २ करोड ८ लाख ८ [...]

 
मेरी हजुरआमाको हिन्दी सिरियल मोह

सन् १९६८ तिर हजुरबुवा भारतीय सेनामा कार्यरत हुदै गर्दा मेरी हजुरआमा त्यतै नागाल्यान्डको फ्यामिली क्वाटरमा आश्रित हुनुहुन्थ्यो रे ! अहिले पनि हजुरआमा ती दिनहरुलाई बारम्बार सम्झिने गर्नुहुन्छ | उहाँले त्यहाँ बिताउनु भएको समयको रोचक कहानीहरु सुन्न मलाई औधी मनपर्छ | नागाल्याण्ड बासीहरु जसलाई हजुरआमा ‘नागा’ भनेर सम्बोधन गर्नु हुन्छ, उनीहरुको रहनसहन, वस्त्र, जातीइतर् मानिससंग गर्ने [...]

 
नेपाली सुन्दरी - रोपाइँ

आज स्टिभ म्याकरीको ब्लग चहार्दै थिएँ एउटी नेपाली सुन्दरीको फोटो पोस्ट गरेका रहेछन "गरिबीलाइ खुवाउदै" शिर्षकमा । फोटोको रंग र ती युबतीको कौतुहलता भरिएको मन्द मुस्कान देखेर यो फोटो सबैमा बाँड्न मन लाग्यो ।  रोपाइको बेलामा पानीबाट बाँच्न ओढीने घुम (देशको बिभिन्न भागमा यसको भिन्दै नाम हुन्छ) ओढेर म्याचिंग शर्ट , रातो पटुका र टाउकोमा [...]

 
शिवरात्री - एक परिचय र शुभकामना

आज हिन्दु धर्मावलम्बीहरुको महान चाड महाशिवरात्री हो । भगबान शिवको आरधना गरेर मनाइने यस चाडमा शिवमन्दिरहरुमा ठूलो घुइँचो लाग्छ । काठमाण्डौंको  पशुपतिमा भारत लागाएत देशका बिभिन्न स्थानबाट आएका शिवभक्तहरुकोको घुइचो लाग्छ । आज पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई शिवको दर्शन गराउन सजिलो होस् भनेर बिहान साढे ३ बजेदेखि नै पशुपतिनाथको सबै ढोका खुल्ला गरिएका थिए [...]

 
प्रजातन्त्र दिवसको बिबाद

नेपालमा प्रजातन्त्र पटक पटक आएको छ, अन्तै कतै गएको थाहा नभए पनि प्रजातन्त्र यहीं छ भन्नेमा अझै शंका छ । तत्कालिन राजा त्रिभुवनको नेतृत्वमा एकतन्त्रीय राणा शासनविरुद्धको क्रान्ति सफल भई २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भए मानिन्छ ।  ६१ बर्ष पुरानो यस क्रान्तिले जनतालाई भन्दा पनि राजालाई राणा शासनबाट छुटकारा मिलेको धेरैको [...]

 
लालीगुराँस, नेपालको राष्ट्रिय फूलबारे रोचक जानकारी

नेपालको राष्ट्रिय फूल लालीगुराँसको फुल्ने समय शुरु भएकोछ । लालीगुराँसको रुख १० सेमी देखि ३० मिटर सम्म अग्लो हुन्छ। अंग्रेजीमा रोडोडेनड्रन (Rhododendron) भनेर चिनिने यो मनमोहक फूलका बिभिन्न प्रजाती संसारभरी नै पाइन्छन । संसारभरी १००० भन्दा बढी प्रजातीपाइनेमा  चीनमा मात्रै ५७१ प्रजाती रहेको तथ्यांक रहेको छ । गुराँस १३००मीटर देखि ५६००मिटरको उचाइमा पाइन्छ। माघ देखि [...]

 
साताका पोस्टहरु (दुइ साताका) फाल्गुण ५ सम्म

अघिल्लो हप्ता साताको पोस्ट प्रकाशन गर्न नसकिएकोले दुइ हप्ताको एकै चोटी पोस्ट गरिएको छ. गत दुइ हप्तामा यस नेपाली वेबसाइटमा  निम्न ७० भन्दा बढी सामग्री प्रकाशन गरिएका थिए. माघ १३ (जनवरी २७, २०१२) राष्ट्रिय गान रिमिक्स – यो नेपाली जर्किन उचाली – कमेडी गित, नेपालको हालको अबस्थाको व्यंग गरेर लेखिएको एक राष्ट्रिय गानको रिमिक्स गीत [...]

 
'मिस यू'ले नै नम्रतालाइ मिस गर्दा

यो शुक्रबार, २०६८ फाल्गुन ५, नेपाली रजतपटमा  तीन नेपाली सिनेमाहरु रिलिज भए । ती भिन्न भिन्न कथाबस्तुका सिनेमा मध्ये, दिलीप रायमाझीको "मिस यू" ले अलिक बढी नै प्रचार प्रसार पायो । नयाँ पुस्ताका फिल्म मेकरहरुले बनाएको र युबा पुस्तालाई नै भनेर बनाइएको यस फिल्ममा नम्रता श्रेष्ठ  दिलीप रायमाझी र बरुण राणाको  मुख्य भूमिका रहेको छ [...]

 
केटलिन "चिडियाखानाको जनावरजस्तो" हुन चाहन्नन

हास्य अभिनेता शन्तोष पन्तका छोरा प्रतीक पन्त लिंग परिवर्तन अप्रेसन गरेर छोरी केटलिन पन्त भए पछि उनले पहिलो पटक साप्ताहिकको लागि अन्तरबार्ता दिएकी छिन् । साप्ताहिकका पत्रकार अश्विनी कोइराला संग कुरा गर्दै केटलिन पन्तले उनका बारेमा भएको नभएको खबर छापेकोमा दुख मानेको बताएकी छिन । बिभिन्न समाचार माध्यममा उनका बारेमा छापेका कतिपय कुराहरु गलत भएको  [...]

 
भुवन केसीलाई भ्यालेन्टाइनको वास्ता लाग्दैन रे

"बिचरा" नै भन्नु पर्ला भुवन केसीलाई त । दोश्रो बिवाहको अन्त्य गरेर तेश्रो बिबाह गर्ने तयारी गर्दै गरेका भुवनले भ्यालेन्टाइन डेको वास्ता लाग्दैन भन्नु र लोक कथामा ब्वासोले ‘अंगुर अमिलो छ’ भन्नु उस्तै होइन र? नयाँ पत्रिका दैनिकसंग कुरा गर्दै भुवन केसीले आफुलाई प्रेम दिवसको त्यति वास्ता नलाग्ने कुरा बताएका हुन । "युवावस्थामा त मनाइएन, [...]

© 2012 नेपाली गफ A part of xNepali.com network