Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

करीब डेढ बर्ष पहिले आफ्नी जीवनसंगिनी मिरा आचार्यको अचानक निधन भएपछि एक्लो भएका हरिबंश आचार्यले रमिला पाठकलाइ नयाँ जीबनसंगिनी बनाएका छन् । मिरा आचार्यको शोकमा बिक्षिप्त भएका हरिबंशलाइ उनका सबै सुभेच्छुकहरुले चाडै अर्को बिहे गर्न सुझाब दिएका थिए ।  हास्यकला र समाजसेबामा सक्रिय रहेका हरिबंश, मिराको मृतु पछि एकाएक सार्बजनिक जीवन बाट अलग्गिएका थिए । यस विवाह पछि उनी फेरी पहिले जस्तै सक्रिय हुन्छन होला भनेर सबैले अपेक्षा गरेका छन् ।

haribansha_ramila_marriage_2

हरिबंशका छोराहरु त्रिलोक आचार्य र मोहित आचार्य लागायतको सुझाबमा हरिबंशले आफू भन्दा १० बर्ष कम उमेरकी बिधवा रमिला पाठकसँग बिबाह गर्न राजी भएका हुन । एक छोराकी आमा रमिलाले आफ्नो श्रीमानको १० बर्ष अघि एक दुर्घटनामा निधन भए पछि बिधवा जीबन बिताइरहेकी थिइन ।  (अंग्रेजीमा)

haribansha_ramila_marriage

यस नेपाली वेबसाइटका तर्फबाट हरिबंश र रमिलालाइ सुखद दाम्पत्य जीवनको शुभकामना !

(फोटो क्रेडिट – कसमस विश्वकर्मा र फेसबुक)

Incoming search terms:

  5 Responses to “हरिबंश आचार्य र रमिला पाठकलाइ नयाँ दामपत्य जीवनको शुभकामना”

  1. दाम्पत्य जीवनको शुभकामना छ !

  2. नयाँ पिढीहरुका लागि तपाईंहरुको यो ऐतिहासिक र परिवर्तनशील शाहसिक सामाजीक कार्यकालागि म तपाईहरुप्रति हार्दिक धन्यवाद र बधाई दिदै कृतज्ञता प्रकट गर्दछु./

  3. Dear Hari बंस दाई Namaste,
    सुवाकमाना. I am happy

    With Love ,
    सुरेन्द्र चापागाईं
    ओफ्फिस बिर होस्पितल नयूरो सुर्जरी

  4. [...] सो घटनाको एक बर्ष नपुग्दै हरिबंशले रमिला पाठक संग बिबाह गरेका [...]

  5. तपाइको जिबनको सुखमय होस्

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network