समाचारवाचक प्रवीण गिरी प्रति श्रद्धाञ्जली

बरिष्ठ सञ्चारकर्मी तथा समाचारवाचक प्रवीण गिरीको आज आइतबार बिहान निधन भएको छ । टेलिभिजनका क्षेत्रमा ठूलो योगदान पुर्‍याउने हुने प्रविण गिरीको राजधानीस्थित ओम अस्पतालमा प्राण त्याग गर्नु भएको हो । नेपाल टेलिभिजनमा समाचार वाचकको रुपमा अफ्नो छुट्टै पहिचान बनाउन सफल प्रबिण गिरी लोकप्रिय समाचार वाचकको रुपमा चिनिन्छन।

prabin_giri

यस नेपाली वेबसाइट परिवार वहाँको दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने कामनाका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

7 thoughts on “समाचारवाचक प्रवीण गिरी प्रति श्रद्धाञ्जली

  1. मृत आत्मा प्रति चिर शान्तिको कामना हार्दिक भाव पूर्ण श्रादांजलि व्यक्त गर्दछु |

  2. मृत आत्मा प्रति चिर शान्तिको कामना हार्दिक भाव पूर्ण श्रादांजलि व्यक्त गर्दछु |

  3. राष्ट्र ले एक जना कुसल संचार कर्मी गुमाएको ६. उहा पार्टी हार्दी सर्धंजलि ब्यक्त गर्दा ६उ

  4. मृत आत्मा प्रति चिर शान्तिको कामना हार्दिक भाव पूर्ण श्रादांजलि व्यक्त गर्दछु |

  5. मलाई त उहाँले समाचार वाचन गर्दाको बेला जब मेरो बाल्यकाल थियो त्यो बखत याद आऊँछ !वहाँको आत्माको चिर शान्तिको कामना गर्दछु!म तपाई रहनु भएन भन्दिन किनकि तपाई हाम्रो दिलमा हुनु हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *