Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

हाम्रो देशाँ पनि के के सहमति हुन्छ के के |

फेरी सहमति अनुसार काम भए पो … त्यस्तो हुने भा त पशुपतिमा लासको राजनीति, बालुवाटार र मन्त्री निवास मा बासको राजनीति, जनतामा आश को राजनीति पनि हुने थिएन होला नि |

uml-maoist-meet

अब यो बैठक र तल पोस्ट गरिएको बक्तब्यको के अर्थ निकाल्ने होला ?

prachanda-jhalanath-sahamati

हाम्ले सुन्दै आएका “अर्को पटक फेरी बार्ता गर्ने सहमतिका साथ बार्ता टुंगियो” भने जस्तै त होला गाठी कुरा |

यो तलको प्रेस बिज्ञप्तिको अर्थ चै बुझ्न सकिएन है |

press-release-jhalnath

(फोटो सौजन्य – प्रकाश दाहाल)

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network