निम्न फोटोमा देखिएकी महिला ट्राफिक प्रहरीले हेल्मेट नै नलगाई स्कुटर दौडाइ रहेकी छिन | सर्बसाधारणलाइ हेल्मेट नलगाएकोमा कारबाही गर्ने अधिकार प्राप्त यी सरकारी कर्मचारी आफैले चाहिँ हेल्मेट नलगाउदा कस्तो संदेश जाला?
नियम कानून भनेको सबैमा बराबर लागु हुनु पर्ने होइन र? यीनलाई कसले कारबाही गर्छ होला?

Photo by Anamolmani Paudel
