नेपालमा ५ रेक्टरको भूकम्प

आज भाद्र ७ गते बेलुका १०:१५ बजे नेपालमा ५ रेक्टरको भूकम्प गएको छ । अमेरिकी जियोलोजीकल सर्भे वेबसाइट USGS का अनुसार भूकम्पको इपिसेन्टर प्युठानबाट ४९किलोमिटर र दाङको तुलसीपुरबाट ५६ किमी उत्तरपूर्ब रहेको छ ।

पश्चिमी जिल्लाहरुमा मा भूकम्प को झट्का महसुस गरिएको समाचार आए पनि काठमाण्डौं लगायत पुर्बिय जिल्लाहरुमा झड्का महसुस नगरिएको बताइन्छ ।

earthquake_details

भूकम्पबाट अहिलेसम्म कुनै क्षती भएको खबर आएको छैन । ( आइप्याड चित्र साभार – राजु नेपाल)

Link – USGS

One thought on “नेपालमा ५ रेक्टरको भूकम्प

  1. काठमाडौँ मा पनि झट्का पाइयो है, मैले त थाहा पाएँ .

Leave a Reply

Your email address will not be published.