ब्रायन आडम्सको कन्सर्ट साँचै होला त ?

ब्रायन आडम्सको कन्सर्ट दिल्लीआँ झैं यहा नि हावा खाला जस्तो छ कि क्या हो?

  • एक त खेलकुद परिषदकाले घुस मागेको कुरा आयो, नेपाल वायु सेवा निगमलाई जहाज किन्न त रोक्ने अख्तियारले कन्सर्ट नि रोक्ला घुसैको कुरा आएसि।
  • फेरि कहिलेकाही मात्र मिलाउने मौसम विभागले नि शनिबार सम्म झरी रहनसक्ने अनुमान गरेछ।
  • अनि भारतीय राजधानी दिल्ली पुलिसले दिन नसकेको सुरक्षा हाम्रा पुलिसले चाहिँ दिने भएछ त कन्सर्टलाई?

आफ्लाई त भए पो के नभए पो के मरे नि गइदैंन भनेर भन्नु नि भएन धेरै साथीभाइले दुई चार हजार फालिसके…फेरि आँफू आफ्नो भन्दा अरुको चिन्ता गर्ने मानिस परियो।

ticket-to-concert

Leave a Reply

Your email address will not be published.