‘सपिङ कम्पलेक्सको काउन्टरमा काम गर्छु’ प्रचण्डपुत्र प्रकाश

एक अनलाइ पत्रिका अनलाइखबरका अनुसार प्रचण्डपुत्र प्रकाश अहिले भारतीय राजधानी नयाँ दिल्ली स्थित एक सपिङ कम्पलेक्सको काउन्टरमा काम गर्न शुरु गरेका छन् रे । फेसबुक मार्फत आफ्ना साथीहरु संग कुरा गर्दै आफ्नो घरमा कुनै सम्पर्क नगरेको बताउने प्रकाशले, ‘बुबालाई अप्ठेरो होला भनेर मैले फोन पनि गरेको छैन’ भनेको बताइन्छ ।

prakash Dahal_facebook

बुबा, आमा, घरपरिवार र साथीभाइबाट टाढा बस्दाको तनाव कम गर्न किताबहरु पढ्ने गरेको बताउने प्रकाशले दार्शनिक र विश्व प्रसिद्ध व्यक्तिहरुको बारेमा लेखिएका पुस्तक पढ्ने गर्छन रे। आफ्नी नयाँ श्रीमती बिनाको बारेमा भने उनले केही नबताएको बताइन्छ ।

आफ्नी श्रीमती र छोरा छोडेर अर्काकी श्रीमती, बीना मगर, लाइ लिएर गत असार २०देखि बेपत्ता भएका प्रकाशले तेसपछि बेला बेलामा फेसबुक एक्टिभ र डिएक्टीभ गरिरहन्छन। हालै आफ्नो बाबुलाइ भेट्न पाउनु पर्ने माग गर्दै गरेको पोस्टको जवाफमा बिभिन्न नकारात्मक प्रतिक्रिया आउन थाले पछि केही समयमा नै मेटेका थिए ।

2 thoughts on “‘सपिङ कम्पलेक्सको काउन्टरमा काम गर्छु’ प्रचण्डपुत्र प्रकाश

  1. hardik badhai Prakash Dahal je,……………Janta ko sadhran chora le 2 biha garema maobadhi karyakarta le karwai garnne ani tapaie COM.PRACHAND ko chora hu bhanera 3/3 biha garnne. yaslaie k bhanne afnno lai kakha aru lai pakha……..yo ramro hohina

  2. प्रचण्ड पुत्र ले कम गर्न नहुने हो र डर र धम्कि दिने ले पसिना को कमाई कस्तो हुंछा त्यो पनि बुज्नु पर्छ .श्रीमती जोड्दै हिड्ने ले सपिंग कोम्प्लेक्ष् मा होइन कलापथ मा वाई बोक्नु पर्ने .

Leave a Reply

Your email address will not be published.