आज मंगलबार गणेश भगबानको पूजा गर्ने गरिन्छ । यस दिनमा धार्मिक आस्था हुने नेपाली पाठकहरुका लागि काठमाण्डौंका चार गणेशका फोटोहरु पोस्ट गरिएको छ । यी फोटाहरु सबै राजु नेपालले खिचेका हुन ।
१. अशोक बिनायक, बसन्तपुर
२. कार्य बिनायक, बुंगमती
३. जलबिनायक, चोभार
४. सूर्यबिनायक, भक्तपुर
र गणेशको पूजा अर्चनाको लागि गणेश स्त्रोत्र:
जय श्री गणेश,
म माफी चाहन्छु तर काठमाडौँको ४ गणेश मा कार्य विनायक पर्दैनन् .
पहिलो अशोक विनायक(काठमाडौँ गणेश पनि भनिन्छ) , (पश्चिम कुना)
दोश्रो जल विनायक(चोभार गणेश पनि भनिन्छ) , (दक्षिण कुना)
तेश्रो सुर्य विनायक (पूर्व कुना) र
चौथो चन्द्र विनायक(चाबेल गणेश या रक्त विनायक पनि भनिन्छ) . (उत्तर कुना)
यी चार गणेश हुन्. कार्य विनायक काठमाडौँको दक्षिण कुना मै रहेको छ .