प्रकाश दाहाल ‘रुपान्तरण’ हुने रे

साथीभाई र कार्यकर्ताको नाडी छाम्न फेसबुकको प्रयोग गरिरहेका प्रचण्डपुत्र आखिरमा ‘रुपान्तरण’ हुने निस्कर्षमा पुगेका छन् । केही समय अघि आफ्नो बाबु भेट्न पाउनु पर्ने माग बाट शुरु भएको यस प्रयोगको निस्कर्ष उनले यसरी ब्यक्त गरेका छन्:

रुपान्तरण हुनुको विकल्पनै छैन. आउने छु फर्केर.. साथीहरुको सहयोग सल्लाह सुझाबको प्रतिक्ष्यामा!!

तेस्तै:

प्रिय मित्रहरुले मेरोबारे लिनु भएको चिन्ता र दिनु भएको सल्लाह सुझाबकोलागि बिशेष धन्यबाद! तपाईहरुको सल्लाह सुझाब अनुसारनै अघि बढ्ने छु र चाडै राजनीतिमै जोडिने छु! तपाईहरुको सल्लाह सुझाबको प्रतिक्ष्यामा रहने छु..

"पार्टीमा झन् सशक्तरूपमा" लाग्ने र "अनाबस्यक अफवाहबाट टाढै बस्दानै फाइदा हुने" निर्णयमा पुगेका प्रकाशले साथीहरुको सल्लाह सुझाबको कारण रुपान्तरण हुने निर्णय गरेका हुन ।

prakash_dahal_desperate moments

रुपान्तरण हुनेलाई स्वागत गर्नुको पनि बिकल्प छैन होला नि !

10 thoughts on “प्रकाश दाहाल ‘रुपान्तरण’ हुने रे

  1. यो त राम्रै हो कसैले रुपान्तरण हुन्छु नराम्रो बनि छाड्छु भन्नु राम्रो हो होइनारा

  2. काम छैन साला गल्ति गर्छ अनि फेरी फर्कन खोज्छ

  3. गधालाइ नुहैदियो भने गाइ बन्दैन .

  4. साला यो चोर आउन पर्दैन उ तई मरे हुन६ .

  5. राम्रो हो सुध्रानेको लागि त धेरै राम्रो राम्रो सोच बधाई छ ३ जना बिहे गरेकोमा पनि

  6. बिचरी बिनालाइ छोडेर कि लिएर ? घरमा तिम्री बुढियालाई सोध है अन्धकार जी

  7. मलाई लाग्छ गल्ति मान्छे बाट नै हुन्छ , त्यसैले एकचोटी लाई सबैले सुध्रिने मौका पाउनु पर्छ . त्यसैले प्रकाश जीले पनि सुध्रिने मौका पाउनुपर्छ अनि सुध्रिने मौका पनि दिनुपर्छ .

  8. साला चोर तिन तिन जना बिहे गर्ने लाई पनि सुधारिने मौका दिने? वा वा गजब छ…………

  9. पैसा सकियो होला, नेपालमा मस्त भएर खाएको, ईन्डियामा काम गर्दा बल्ल थाहा भयो होला । मती बिग्रेका मान्छेको क काम नेपाल मा । एक जना त काम भएको थियो । आउनु पर्दैन त मुजी ।

Leave a Reply

Your email address will not be published.