Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

अपडेटअरु फोटोको साथ साथै भ्रमणको खर्च बिबरण यहाँ राखिएको छ ।

कोत्रे देखी करिब १५०० मोटारबाईकको स्कटिङका साथ पोखरा पुगेका पूर्बराजा ज्ञानेन्द्रलाइ पोखरामा स्वागतको लागि गरिएको मोटरसाइकल र्यालीको एक झलक:

motor_cycle_rally_ex_king_gyanendra_pokhara_visit (2)

पोखराका सिडियो ज्ञानेन्द्रको सुरक्षाको जिम्मा लिन नसक्ने बताए पछि भ्रमण आयोजक समितिले नै सुरक्षाको सम्पूर्ण व्यवस्था गर्ने बताएको थियो।

Welcome_rally_ex_king_gyanendra_pokhara_visit (6)

मोटरबाटोबाट पोखरा जाने क्रममा पोखरा नपुग्दै राजमार्ग वीच-बीचमा पनि बिभिन्न स्वागत अभीवादनका कार्यक्रम भएका थिए। निम्न फोटो धादिंगको कार्यक्रममा खिचीएको हो:

ex_king_gyanendra_pokhara_visit (5)

ex_king_gyanendra_pokhara_visit -dhading

फोटो क्रेडिट – सुशिल थापा र शिवसेना धादिंग

तनहुँको दमौलीमा भएको स्वागतको भिडियो :
http://www.youtube.com/watch?v=mF9OV6iRKCI

Incoming search terms:

  2 Responses to “ज्ञानेन्द्रको पोखरा भ्रमणका केही झलक”

  1. ma chanchu pheri राजतन्त्र चाहिया राजा औ देस bachau

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network